कण्डम र लोशन लिएर केटी साथी भेट्न जादा अमेरिकामा एक नेपाली युवक रङ्गे हात पक्राउ....भिडियोसहित
सामाजिक सञ्जालमा विपरित लिङ्गीसँग विचार आदानप्रदान गर्दा सावधानी अपनाउनुहोस् । चाट गरेपछि केटीकै सहमतिमा कण्डम र लोशन लिएर भेट्न पुगेका एक नेपालीलाई प्रहरीले समस्यामा फसाएको छ । ती केटी १३ वर्षको भएको भन्दै दीपकलाई अमेरिकामै ५ वर्ष जेल राख्न वा इमिग्रेशनबाट नेपाल डिपोर्टको प्रक्रिया अघि बढाइएको छ ।



विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं