२५ साउन, एजेन्सी । भारतको कानपुरमा एक महिलामाथी उनकै पतिले तेजाब खन्याएका छन् । १५ वर्ष अगाडि बिबाह भएको र अहिलेसम्म पाँच सन्तान भएको तर ती सबै छोरी मात्र भएपछी पतिले यसपटकको गर्भमा रहेको बच्चाको लिङ्ग परिक्षण गर्न चाहेका थिए तर पत्नीले अस्विकार गरेपछी रिसको झोकमा पत्नीको यौनाङ्गमा तेजाब खन्याएका थिए ।

गर्भमा रहेको सन्तानको लिङ्ग परिक्षण गर्न नमान्ने पत्नीलाई उनका पतिले करिब ४ दिनसम्म घरमा थुनेर राखेका थिए । यसबारे ती महिलाकी छोरीले उनको माइतमा खबर गरेपछी माइतीले आएर उनलाई अस्पताल भर्ना गराएका थिए जहाँ उनको अहिले पनि उपचार भइरहेको छ । महिला तथा उनका माइतीले भने महिलाका पति विरूद्ध कुनै मुद्धा भने दर्ता गराएका छैनन् ।
पिडित महिलाले आफूले तीन छोरी जन्माएपछी सन्तान नजन्माउन चाहँदा पनि पतिले नमानेपछी सन्तान जन्माएको र ती पनि छोरी जन्मिएको बताएकी छीन् । यसरी पाँच वटा छोरी जन्मिएपछी पनि पतिकै करले अर्को सन्तानका लागि आफू तयार भएको र यसपटक गर्भमा रहेको बच्चाको लिङ्ग परिक्षण गराउन खोज्दा आफुले नमानेपछि पतिले आफुमाथी यस्तो अत्याचार गरेको बताएकी छिन् ।

श्रावण २४ छोरीमाथि दूर्व्यवहार गर्ने बोच गाविस निवासी ३८ बर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

कक्ष- ९ मा पढ्ने १४ वर्षीया किशोरीले आफ्नै बाबुले पाइन्ट खोल्ने प्रयास गर्दै जवरजस्ती गरेको उजुरीको आधारमा प्रक्राउ गरेर अनुसन्धान थालेको प्रहरी नायव उपरिक्षक सुरेश काफ्लेले बताए ।
बुधबार भएको घटनालाई समाजले मिलाउन खोजे पनि किशोरीले उजुरी दिएकी हुन् । श्रीमती अर्कैसँग गएपछि एक्लो युवकले मनस्थितिले काम नगरेर अपराध गर्नपुगेकोमा आत्मग्लानी गर्दै स्वीकारेको प्रहरीको भनाई छ । चालक काम गर्ने युवक बृद्ध बा आमा र छोरीका साथमा वस्दै आएका छन् ।

भारतको व्यापारिक सहर मुम्बईको लोखण्डवालास्थित एक आईएएस अधिकारीको अपार्टमेन्टमा सञ्चालित सेक्स र्याकेटको खुलासा भएको छ । प्रहरीले त्यहाँबाट ५ हाइप्रोफाइल कलगर्ललाई पनि पक्राउ गरेको छ । उनीहरू सबै चर्चित टीभी कलाकार भएको प्रहरीले पुष्टि गरेको छ । उनीहरूले सासू-बुहारी शैलीको धारावाहिक, भोजपुरी र सी ग्रेडका फिल्ममा काम गरिसकेका छन् । यो कारबाहीमा एक प्रसिद्ध टीभी अभिनेत्री एवं मोडेल कोर्डिनेटरको रूपमा काम गर्ने परिचित अनुहार इम्तियाज खान पनि परेकी छन् । खानले दलाली गर्थिन् ।
भारतमा निकै सम्मानित पद मानिने एक आईएएस अधिकारीले प्रचलित दरभन्दा दुईगुणा बढी भाडामा ती अभिनेत्रीहरूलाई फ्ल्याट भाडामा दिएका थिए । दलालहरू जानीबुझीकन सुरक्षित ढंगले यौन व्यवसाय गर्न आईएएस अधिकारीको घर छानेका थिए । वरिपरिकाले पनि फेसबुक र टि्वटरमा हजारौं फ्यान भएका ती अभिनेत्रीले यौन व्यवसाय सञ्चालन गर्लान् भन्ने कल्पनासम्म गरेका थिएनन् । चौबिसै घन्टा महँगा गाडीको ओहोर-दोहोर हुने उक्त घरलाई सबैले सम्मानको दृष्टिले हेर्थे । उनीहरूले त्यहाँ आउनेहरू ठुल्ठूला कलाकार होलान् भन्ने धारणा बनाएका थिए । प्रहरी आफै ग्राहक बनेर सबै सूचना संकलन गरेपछि छापा मारेको थियो । उनीहरूले एउटा ग्राहकबाट दिनभरि वा रातभरिका लागि २५ हजार भारतीय रुपैयाँ लिने गरेको प्रहरीले जनाएको छ । ग्राहक बनेर गएका प्रहरीसँग कुरो मिल्नेबित्तिकै दलालले एक हिरोइनलाई बाहिर लिएर आएका थिए । त्यसपछि प्रहरीले उक्त घरलाई घेरा हालेर सबैलाई पक्राउ गरेको थियो । भारतीय महानगरहरूमा अभिनेत्री एवं मोडेल यौन व्यवसायमा संलग्न भएर पक्राउ भएको यो पहिलो घटना भने होइन । उच्च स्तरीय यौनकर्मी गिरोहविरुद्ध हुने शृंखलाबद्ध कारबाहीमा सबभन्दा बढी उनीहरू नै पक्राउ पर्छन् ।(एजेन्सी),भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस् ।

''बेलायतमा ठूलो संख्यामा युवतीहरु आफ्नो कलेजको खर्च पूराउनका लागि यौन व्यवसायमा लागेको तथ्य केही समयअघि सार्वजनिक भएको थियो । यो तथ्य खुलेसँगै यौन व्यवसायी विद्यार्थीहरुले आफ्नो व्यथा सार्वजनिक गर्न थालेका छन् ।'

वेल्सको ग्लेमआर्गन विश्वविद्यालयकी विद्यार्थी एमा गि्रनले महिनाको २ सय पाउण्ड पढाइ खर्च उठाउनका लागि आफुले अनलाइन सेक्स गर्ने गरेको बताएकी छिन् । जहाँ उनी इन्टरनेट प्रयोगकर्ताको लागि वेबक्याम अगाडि नांगिने गर्थिन् ।''
२५ वर्षीया एमा कलेजमा मिडिया डिजाइनिङकी विद्यार्थी हुन् । पढाइ निकै गाह्रो भएको र अरु जागिर गर्न गाह्रो हुने भएकाले आफुले अनलाईन सेक्सको बाटो रोजेको उनी बताउँछिन् ।
आफ्नो एकजना साथीको सल्लाह बमोजिम आफुले यस्तो पेशा रोजेको बताउँदै उनले अनलाइन सेक्सको व्यवसायबाट पनि आफुले राम्ररी खर्च चलाउन नसकेको गुनासो गर्छिन् ।
अनलाइन सेक्सका लागि उनले एक घण्टाको १६ देखि २० पाउण्ड सम्म कमाउने गर्छिन् । 'भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस)''
भिडियो सहित हेर्नुको लागि तल बक्समा भएको एड लाइ क्लिक गरि रेमोब गर्नुस अनि भिडियो खुल्छ

चिकित्सक भन्ने बित्तिकै हाम्रो दिमागमा पहिलो पटक आउने विचार भनेको 'बिमारी निको पार्ने मानिस' हो । तर, अर्काको ज्यान जोगाउने त्यस्ता मानिसले नै घृणित कार्य गर्न थालेपछि मानिसहरु चिकित्सकसँग डराउन बाध्य हुन थालेका छन् । चिकित्सकलाई सहजै विश्वास समेत गर्न नसकिने अवस्था सिर्जना भइरहेको छ । चिकित्सकका लापरबाहीका समाचार तथा उनीहरुको व्यवहारका कारण मानिसप्रति चिकित्सकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भइरहेको छ । चिकित्सकलाई राम्रा मान्छे भन्दा पनि नराम्रो मानिसको रूपमा हे्र्ने प्रवृति बढ्दै गएको छ, चिकित्सकहरूकै कारणले । यस्तै, दृष्टिकोणलाई ईँटा थपिदिएका छन् एक चिकित्सकले ।
जनरल फिजिसियन रहेका एक चिकित्सक देविन्दर जित बेनले गरेका कर्तुतका कारण चिकित्सकमाथीको वक्रदृष्टी झन् गहिरो भएको छ । घडिमा क्यामराको प्रयोय गरेर आफूकहाँ उपचार गर्न आउने बिरामी महिलाहरूको अश्लिल भिडियो बनाउने गरेका ती चिकित्सकका कारण धेरैले हैरानी बेहोर्नु परेको छ , आफ्नो अस्पताल तथा क्लिनिकमा जाँचका लागी आउने महिलाको अश्लिल भिडियो बनाउने देबिन्दरलाई अदालतले कारबाही स्वरूप १२ वर्षको जेल सजाय सुनाएको छ । बेलायतको विल्टसायरमा रहेको एक अस्पतालमा काम गर्ने गरेका देविन्दरले आफ्नो घडिमा क्यामरा जडान गरी महिलाहरूको अश्लिल भिडियो बनाउने गरेको कुरा सार्वजनिक भएपछी उनलाई प्रहरीले पक्राउ गरेको थियो । यसरी यीनले करिब १४ देखी ५१ वर्षसम्मका करिब ३ हजार महिलाको यस्तो भिडियो निर्माण गरेको आशंका गरिएको छ । उनीहरू मध्ये २७ जनाले भने उनले यस्तो कार्य गरेको बयान समेत दिएका छन् । उनीसँग उपचार गराएका करिब ३ सय महिलाहरूसँग प्रहरीले बयान लिएको थियो । यसक्रममा पनि उनीहरूले चिकित्सक नियत आफूले पनि ठीक नदेखेको तर आफूलाई उनले गरेको यस्तो कार्य भने थाहा हुन नसकेको बताएका छन् । ती चिकित्सकले भिडियो खिचेर घरमा लगेर कम्प्युटरमा राखेर हाइ रिजजोलुसनको भीडियो तयार गर्ने गर्थे । यसरी अश्लिल भिडियो तयार गरेको आरोपमा उनलाई अदातलले १२ वर्षको जेल सजाय सुनाएको छ ।डाक्टरले खिचेको अस्लिल भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस ।

3 असार, काठमाडौं । झड्केलो छोरीलाई बलात्कार गर्न खोजेको अभियोगमा विनोद बस्नेत पक्राउ परेका छन् ।
काठमाडौं बाडभञ्ज्याङ बस्ने ओखलढंगा पोक्लोझरना-२ का ३० वर्षीय बस्नेतले आफूसँग बस्दै आएका १२ वर्षीया झड्केलो छोरीलाई मंगलबार साँझ ललाई फकाई जवरजस्ती बलात्कार गर्न खोजेको थिए ।
पीडित बालिकाले माइती नेपाल नागढुंगामा मौखिक जानकारी गराएपछि प्रहरीले बस्नेतलाई पक्राउ गरी महानगरीय प्रहरी बृत्त कालिमाटीमा पठाइएको प्रहरीले जनाएको छ ।
१ साउन, हेटौंडा । बा ५ च ५१९१ नम्बरको एम्बुलेन्सले अवैध गाँजा १५३ केजी मकवानपुरको मनहरिबाट वीरगन्जतर्फ जाँदै गर्दा मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाइमा प्रहरीले बरामद गरेको छ ।
काठमाडौँको चुच्चेपाटीस्थित ग्रेस अस्पतालको नाममा दर्ता रहेको एम्बुलेन्स शङ्कास्पद अवस्थामा मनहरि आइपुगेर गाँजा व्यापारीसँग मिलेमतो गरी वीरगन्जतर्फ लैजाने क्रममा चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाँजाको ओसारपोसारमा संलग्न एम्बुलेन्सका चालक सिन्धुपाल्चोक घर भई हाल काठमाडौं कपन बस्ने वर्ष २८ का रामचन्द्र भण्डारीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो । एम्बुलेन्स चितवनको नारायगढहुँदै मनहरि आइपुगेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजाका व्यापारी को थिए भनेर एम्बुलेन्स चालकसँग सोधपुछ र अन्य बयान लिइरहेको प्रहरी अनुसन्धान शाखाले जनाएको छ । रास
३० असार, काठमाण्डौ । मानसिक समस्यावाट लामो समयदेखि पीडित धादिङकी एक आमाले आफ्नी अढाई महिने छोरीको दुबै खुट्टा अचानेमा राखी खुर्पाले छिनाइदिएकी छिन् ।घाइते बालिकाको शुक्रवार राती १२ बजेदेखि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला सदरमुकामदेखि झण्डै २० किलोमिटर पश्चिममा पर्ने ढोला-२ तीनघरे धादिङकी २९ वर्षीया वीरकुमारी दवाडीले अढाई महिनाकी छोरी बिमकुमारीको खट्टा छिनाइदिएकी हुन् । श्रीमान भने वीरकुमारीले आफूलाई अचानक देवी चढेर छोरीको खुट्टा छिनाई भोग दिएको वताएका छन् । शुक्रवार दिउँसो साढे तीन बजे श्रीमान खेतमा काम गर्न गएको मौका पारी खसी काट्न प्रयोग हुने घरकै ठूलो खुर्पाले हान्दा बालिकाको दुवै खुट्टा गोलीगाँठानेरवाट छिनेको छ । खुट्टा ठुन्किएपछि तल्लो भागलाई वीरकुमारीले अचानोमै राखी थालले छोपेर घाइते छोरीलाई पिठ्युमा बोकी माइत गएको भन्दै हिडेकी थिइन् । वीरकुमारीले बोकेकी छोरी बेस्सरी रोएको र खुट्टावाट रगतसमेत चुहाउँदै हिडेँको देखेपछि छिमेकीले सोधखोज गर्दा खुट्टा छिनाएको थाहा भएको थियो । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
त्यसलगत्तै छिमेकीले वीरकुमारीलाई नियन्त्रणमा लिई प्रहरी र काममा गएका उनका श्रीमानलाई खबर गरेका थिए । घटना थाहा पाएलगत्तै शुक्रवार अपरान्ह तीनघरे पुगेको प्रहरीले घाइते बच्चा, आमा र बाबुलाई घादिङबेसी ल्याएको थियो । तर जिल्ला अस्पतालले रगत रोक्ने औषधि र स्लाइन चढाएर जोरपाटीस्थित अर्थोपेडिक अस्पताल रेफर गरेको थियो । त्यहाँवाट कान्ति अस्पताल लगिएकोमा शुक्रवार राति शिक्षण अस्पताल ल्याएको छ ।
२९ असार, काठमाण्डौं । बिहानको साढे ११ बजेको छ । राजधानीको शंखपार्कमा एक युवती हुनेवाला श्रीमान्को पर्खाइमा छिन् । समय मिलाएर भेट्ने वाचाअनुसार पार्कमा पर्खिरहेकी ती युवतीमाथि एकाएक पत्याउनै नसक्ने प्रकृतिको अपराध हुन्छ । गत बुधबार मात्र विवाहका लागि इन्गेजमेन्ट गरेका मेडिकल डाक्टरको जोडी आइतबारका लागि तय भएको विवाह समारोहको सामान खरिदमा सल्लाह गर्न शंखपार्क भेट्ने योजनामा थिए । योजनाअनुसार चितवनस्थित एक अस्पतालमा कार्यरत डाक्टर रमिता (नाम परिवर्तन) हुनेवाला श्रीमान् डा. रामप्रसाद (नाम परिवर्तन) भन्दा केही चाँडो आइपुगिन् ।
दुलहा ढिलो आउने भएपछि पार्कको एउटा मेचमा उनी एकसुरले बसिरहेकी छन्, बिहेपछिको सपना सजाएर । सुन्दर पहिरनमा सजिएकी उनले केहीबेरको त्यो पर्खाइमा जीवनभरको सपना देखिरहेकी थिइन् । तर, अनयासै उनीमाथि वज्रपात भयो । विडम्बना ! दुलहा आइनपुग्दै उनले सामाजिक र मानसिक रूपमा गम्भीर अपराधको सामना गर्नुप¥यो, त्यो पनि क्षणभरमै । विवाहको अन्तिम तयारीमा रहेकी रमीता सोझो शब्दमा व्याख्या गर्न नसक्ने अपराधको सिकार बनिन् । पार्कभित्रै रहेका सप्तरी निवासी ३३ वर्षीय राजकुमार सिंहको कुण्ठित यौनकुण्ठाको सिकार बनिन् उनी ।
हुनेवाला श्रीमान्को पर्खाइमा एकोहोरो सोच बनाएर बसिरहेका बेला सिंहले आफ्नो यौनकुण्ठा मात्र मेटाएनन्, उत्तेजित बन्दै स्खलित भएपछि युवतीको शरीरभरि आफ्नो वीर्य नै छर्किदिए । भावी श्रीमान् आइनपुग्दै सिंहको यौन उत्तेजनाको सिकार भएकी रमिताको छातीलगायत शरीरको अग्रभाग सिंहको वीर्यबाट पूर्ण रूपमा भिज्न पुग्यो । रमिताका दिन बलिया थिए या युवामा अपराध भावना बढ्न नपाएर हो, उनी मध्य दिउँसो बलात्कारबाट भने जोगिन सफल भइन् । पछाडि लुकेर बसेका सिंहले आवेगमा आएर स्वयंमा यौन चाहना मेटाएपछि आफ्नो यौन अंगबाट निस्किएको वीर्य रमिताको शरीरमा छर्के । सोच्नै नसकेको घटना भएपछि पीडित डाक्टर जोडीले नजिकै रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्जमा खबर गरे ।
प्रहरी फसादमा
खबरलगत्तै आएको प्रहरी टोलीले सिंहलार्ई तत्काल पक्राउ गरी कार्यालय पुर्यायो । हुनेवाला श्रीमतीलाई दुव्र्यवहार गरेको भन्दै रामप्रसादले तत्काल उजुरी लेखाए । तर, उजुरीपछि भने प्रहरीलाई निकै फसाद पर्यो । प्रहरीको नजरमा अहिलेसम्म फेला नपरेको प्रकृतिको अपराधका दोषी भेटिएपछि के मुद्दा लगाउने भन्ने अन्योलमा प्रहरीले निकै समय गुजार्नुप¥यो । ‘अपराधीलाई पक्राउ गरेर त ल्याइयो, तर नौलो प्रकृतिको र पहिलो पटक यस्तो केस आएकाले के मुद्दा लगाउने भन्ने अन्योल भयो,’ वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जीवनकुमार श्रेष्ठले भने । मुद्दा लगाउन प्रहरीले कानुनका ठेली पल्टायो । आपसमा सल्लाह भयो ।
तर, के मुद्दा लगाउने भन्ने अन्योल हट्न सकेन । अन्योल बढेपछि सरकारी वकिलको रायमा सिंहलाई प्रहरीले जबर्जस्ती करणी उद्योगअन्र्तगत मुद्दा चलाउने निर्णय लियो । लगत्तै यौनकुण्ठित सिंहलाई काठमाडौं जिल्ला अदालत लगेर अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति लियो । अनुमति लिन जानुअघि समेत प्रहरीलाई निकै असजिलो भएको थियो । थुनामा राख्ने अनुमति लिन जाँदा घटना विवरण कसरी सुनाउने भन्ने संकोचका कारण केही प्रहरीले त अदालतसम्म जानसमेत आनाकानी गरेका थिए । तर, अनुमति लिनैपर्ने बाध्यताका कारण अदालतमा घटना विवरण सुनाएर म्याद लिएको प्रभागका प्रहरीहरू बताउँछन् । यौन उत्तेजना मेट्न सप्तरी निवासी सिंहले गरेको यो हदसम्मको व्यवहारलाई घटनास्थल पुगेर नियालेका प्रहरी अधिकारीहरूले भने जीवनकै नौलो भएको प्रतिक्रिया दिएको राजधानी दैनिकमा खबर छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘सिंहको हर्कत कुनै अश्लील चलचित्रको दृश्यभन्दा कम थिएन, हामीलाई पनि भन्न सक्ने आँट थिएन, सबै एकअर्काको मुख हेरेर बस्नुप¥यो ।’ यो घटनाले नेपालमा अपराधको नयाँ प्रकृति र तरिकाको रहस्योद्घाटन मात्र गरेको छैन, नेपाली समाज कता जाँदै छ भन्ने गम्भीर चिन्तासमेत थपेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । यो नौलो घटना सार्वजनिक भएसँगै राजधानीका सार्वजनिक स्थलहरू नै सुरक्षित छैनन् भन्ने संकेत गरेको छ । यो घटनाले उपत्यकामा बढ्दो महिला हिंसा र यौनकुण्ठा कुन रूपमा विकसित हुँदै छ भन्ने सन्देश पनि दिएको छ ।
१ असार, घादिङ । आफ्नै नाबालिक नातिनीलाई बलात्कार गर्ने हजुरबाबुलाई जिल्ला अदालत धादिङले १३ वर्ष कैद फैसला गरेको छ । नातिनीलाई ललाइफकाइ बलात्कार गरेका मैदी गाविसका साने सार्कीलाई बच्चालाई जबर्जस्ती करणीमा १० वर्ष र हाडनाता करणीमा थप तीन वर्षसहित १३ वर्ष जेल सजाय हुने फैसला गरिएको हो ।
पीडित पक्षलाई रु २५ हजार क्षतिपूर्ति दिन पनि अदालतले फैसलामा उल्लेख गरेको छ । मैदी गाविस-९ छापथोकका ५६ वर्षीय सार्की ०६९ पुस २० गते साँझ घरमा खेलिरहेकी नौ वषर्ीया बालिकालाई खानेकुरा दिने प्रलोभन देखाएर कोठामा लगी बलात्कार गरी फरार भएका थिए । सार्कीलाई स्थानीयवासीको सहयोगमा चितवनको खैरेनीबाट प्रहरीले माघ ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको थियो । यसैगरी एक छिमेकी महिला र उनकी बालिका छोरीलाई बन्चरो प्रहार गरी हत्या गरेपछि शवमाथि करणी गर्ने ढोला गाविस वडा नं २ पोखरीपानीका बैरागी भन्ने सुवास थापामगरलाई पनि जिल्ला अदालतले ३९ वर्षको जेल सजाय र पीडितलाई रु दुई लाख क्षतिपूर्ति दिन आदेश जारी गरेको छ ।
निजले तीन वर्षअघि ०६७ असोज ६ गते सोही स्थानका नीरमायाँ पुलामी र उनकै छोरी अनुस्का पुलामीलाई सुतेको ठाउँमा बन्चरोले हानेर हत्या गरी करणी गरेका थिए । यसैगरी छत्रेदेउराली गाविस वडा नं ५ की वृछा चनमती तामाङलाई हत्या गरी बलात्कार गर्नेहरुलाई जिल्ला अदालतले ३१ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला अदालतले प्रतिवादी नीरज तामाङलाई कर्तव्य ज्यानमा सर्वश्वसहित जन्मकैद (२० वर्ष) जबर्जस्ती करणी गरेकाले सात वर्ष, चोरीसमेत गरेकाले एक महिना १५ दिन, जरिवानावापतको चार वर्ष कैद गरी ३१ वर्षको जेल सजाय सुनाइएको हो ।
सोही घटनामा संलग्न रामलाल तामाङलाई कर्तव्य ज्यानमा तीन वर्ष ६ महिना, जरिवानावापतको चार वर्ष कैद र चोरी गरेकाले एक महिना १५ दिन कैद गर्न फैसला सुनाइएको छ भने पीडित परिवारलाई रु ५० हजार क्षतिपूर्ति दिन आदेश गरिएको छ । प्रतिवादीहरुले ०६७ भदौ ५ गते बेलुका घरमा सुतेको बेला घरभित्र छिरेर बलात्कार गर्न खोज्दा नसकेपछि घाँटी थिचेर हत्या गरी शवमाथि बलात्कार गरेका थिए । रासस

२१ असार, जनकपुर । धनुषाको रमदैया गाविसस्थित राजदेवी मन्दिरका पुजारीले झारफुक गर्ने बाहानामा बालिकालाई बलात्कार गरेको रहस्य खुलेको छ । मन्दिरका पुजारी ४५ बर्षका रामपुकार यादबले १३ बर्षकी एक बालिकालाई बलात्कार गरेको खुलासा भएको हो ।

असार १८ गते भएको घटना दुईदिन पछि बिहीबारमात्र सार्वजनिक भएको हो । स्थानीय सपही गाविस-४ बस्ने ती बालिकालाई पेट दुखेपछि झारफुकका लागि सो मन्दिरका पुजारीकहाँ उनकी आमाले पुर्याएको र पुजारीले आमालाई झारफुकका लागि सामान किन्न पठाएर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पछि झारफुकको सामान लिएर त्यहाँ आएपछि घटनाबारे आमाले थाहा पाएर होहल्ला गरेपछि पुजारी भागेका थिए । गम्भीर अवस्थामा बालिकालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
आक्रोसित स्थानीयवासीले पुजारी यादवले झारफुकको नाममा पटकपटक यस्तो कार्य गर्दै आएकाले पुजारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । फरार पुजारीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं