उसो त नायक भूवन केसीलाई चलचित्रकर्मीहरुले रोमान्स किङको उपाधी पनि दिएका छन् । पर्दा भित्र र पर्दा बाहिर उनले थुप्रै युवतीसँग मस्ती पनि गरेका छन् । भूवन केसीको नाम बारम्बार यूवतीहरुसँ जोडिएको पनि छ ।
नेपाली सिने नगरीमा लामो समय बिताइसकेका भूवनलाई अहिलेका धेरैजसो नायिकाहरुको नाङ्गीएर चलचित्रमा टिक्ने सोचाई ठिक लागेको छैन । उनलाई नेपाली सिनेमाको सुनौलो दिन आज छ जस्तो लाग्दैन । ‘जतिबेला संझना, सपना, कुसुमे रुमाल, करोडपती जस्ता सिनेमा प्रदर्शनमा आएका थिए, त्यस्तो अहिले कहाँ छ र’, भुवनले भने ।

नेपाली सिनेमाको बिकास र बिस्तारका लागि प्रविधीमा आधुनिकता आउनु पर्ने उनको तर्क छ । ‘तर सिनेमामा आधुनिकता भित्राउने नाममा छाडापना र नग्नता भित्रनु हुदैन’, भूवनले भने । ‘पहिले कलाकारहरुको क्रेज थियो, दर्शकमा नेपाली सिनेमा प्रतिको उत्सुकता थियो तर अहिले त्यस्ता कहाँ छ र’, भूवनले गुनासो गर्दै भने ।
नेकपा एमालेले समानुपातिक तर्फबाट उम्मेदावर बनाएपछि भूवन यतिबेला भोट माग्नमा नै व्यस्त छन् । उनले आफ्नो तिहार पनि चुनावी माहोलमै बित्ने तर्क गरे ।
४२ दिनसम्म थाइल्याण्डमा चलचित्रको सुटिङ सकेर ‘स्टूपिड मन’ यूनिट काठमाण्डौ फर्किएको छ । ३५ दिनको सेड्यूल बनाएर थाइल्याण्ड पुगेको चलचित्रको यूनिट प्राविधिक कारणबस केही समय ढिला नेपाल फर्किएको हो । मौसम र क्यामेराका कारण केही ढिला भएको निर्देशक दिवाकर भट्टराइले जानकारी दिएका छन् ।
विवेक शाही र नायक निरज बरालको निर्माणमा तयार भएको यो सिनेमाको सम्पूर्ण छायांकन थाइल्याण्डमा नै गरिएको हो । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा निरज बराल, जीवन लुइटेल, चाँदनी शर्मा र रिजु श्रृष्ठको मुख्य भूमिका छ ।

चलचित्रको छायांकन सोचेको भन्दा राम्रो भएको भन्दै स्थानिय प्रशासन र थाइल्याण्ड सरकारबाट पनि राम्रो साथ पाएको निर्देशक भट्टराइको तर्क छ । चलचित्रले माया र प्रेमको कथा बोल्छ । थाइल्याण्डमा बस्ने युवक र उसको जीवनमा घेरिएको विभिन्न घटनाको सेरोफेरोमा स्टूपिड मन घुमेको छ ।
यसअघि ‘मेरो जीवन साथी’ बनाएका निर्देशक भट्टराइले ‘स्टूपिड मन’लाई पनि दर्शकले साथ दिने बताए । चलचित्रमा अर्जुन पोखरेलको संगीत, चन्द्र शर्माको द्वन्द्व, संजय लामाको छायांकन छ ।
तिघ्रामा रक्सी खन्याएर चाटेको दृश्य हटाउने’- यस्तै लेखिएको थियो एक चलचित्रको केन्द्रीय चलचित्र जाँच समितिले प्रदान गर्ने सार्वजनिक प्रदर्शन अनुमतिपत्रमा।
वर्ष ०६९/७० मा एडल्ट सर्टिफिकेट पाउने चलचित्रयसअघि पलपलमा, लुट, चपली हाइट, बर्बाद, एटीएमजस्ता चलचित्रले एडल्ट सर्टिफिकेट पाएका थिए। फरकधार भन्दै यस्ता चलचित्र निर्माण गर्ने क्रम रोकिएको छैन। यस वर्ष भने यो तथ्यांक ह्वात्तै बढेको छ। केन्द्रीय चलचित्र जाँच समितिका अनुसार आर्थिक वर्ष ०६९/७० मा एडल्ट सर्टिफिकेट पाउने चलचित्रमा जस्ट फर यु, नेपथ्य, सुपारी, कर्कस, रोमान्स, त्रास, मिसन फर ट्वान्टी, लभ फरएभर, रिंगरोड, प्लेगर्ल, युज, अपि्रल फूल, छड्के, कलिउड, किन किन, नाइन ओ क्लक, धन्दा, ब्लाक नाइट, लभ यू-म्यान, लुट कम्पनी, धूवाँ यो नशा, साइना, फूलस्टप तथा बिन्दास छन्। माथि उल्लेखितमध्ये केही चुपचाप प्रदर्शनमा आए र उत्रिए भने केहीले एडल्ट सर्टिफिकेट पाएको कुरालाई नै चलचित्रको विज्ञापनको माध्यम बनाए। श्रोत ©कान्तिपुर साप्ताहिक

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
काठमाडौ, साउन २५ – हाँस्य कलाकारका लागि ठूलो चाड हो गाईजात्रा ।
यो बेलामा बिभिन्न विषयमा छेडछाड र ब्यंग्यवाण हानेर दर्शकको ताली र राम्रो कमाइ पनि पाउँछन्, कलाकारहरुले । यसवर्षको गाईजात्रा आउन दुई हप्ता बाँकी छँदै कलाकारहरु यसको तयारीमा लागिसकेका छन् ।
डेढ वर्षअघि अमेरिका भास्सिएका हाँस्यकलाकार गोपाल नेपाल ‘फिस्टे’ पनि गाईजात्राका लागि नेपाल आएका छन् । अमेरिका बसाइसँगै गोरो र मोटो देखिएका उनले हस्यौंली पारामा भने–‘रुप रंग र मोटाइ हेरेर मलाई अब फिस्टे होइन बिस्टे भन्नुस् ।’
गाईजात्रा मान्नकै लागि भनेर अमेरिकादेखि नेपाल आएको बताउने फिस्टेका अनुसार यसपालीको गाईजात्रामा उनको विशेष प्रस्तुति रहनेछ । अमेरिकामा रहँदा अघिल्लो सालको गाईजात्रालाई खुब ‘मिस’ गरेको उनले सुनाए ।
अमेरिका भास्सिएका अरु कलाकारहरु झै उनले पनि भन्न भ्याइहाले ‘अमेरिकामा रहेर पनि मैले कलाकारितालाई अगाडि बढाईरहेको छु, त्यहाँ हुने कार्यक्रममा सहभागिता जनाउँछु ।’ पैसा कमाउन अमेरिका गएको भएपनि आफ्नो लागि पैसा नै सबैभन्दा ठुलो कुरो नरहेको उनले दावी गरे ।
अमेरिकालाई आफ्नो भोगाईको आधारमा उनले यस्तो परिभाषा दिए ‘आ मरि खा अर्थात आउने मरिमरि काम गर्ने र गरि खाने ।’ रमाइलो गरिरहने उनलाई अमेरिका कामको थुप्रो मात्रै हो भन्ने लाग्छ । ‘रमाइलो त नेपाल नै छ’ उनी भन्छन् ।
चार महिनाको नेपाल बसाइमा गाईजात्रासँगै अरु दुईचारवटा कार्यक्रम पनि भ्याउने फिस्टेको योजना छ । नेपाल फर्किएको एकहप्तामै उनी तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिश्रृंखलामा ब्यस्त बन्न थालेका छन् । सबैको प्रशंसनीय अभिनय कला भएका फिष्टे राम्रो नृत्यकलाकार पनि हुन् । विगतमा उनले गाइजात्रे एल्बममा प्यारोडी गीत पनि गाएका छन् ।
३३ वर्षे फिष्टेलाई चलचित्र बनाउने पनि खुब रहर छ । नेपाली चलचित्रमा छाडापन बढ्दै गइरहेको बेलामा केही साथीहरुसँग मिलेर मौलिक चलचित्र बनाउने योजना पनि उनले सुनाए । हाँस्य कलाकार जितु नेपालका भतिज भएकाले सबैले उनलाई ‘भतिज कलाकार’ भन्छन् । उनी कुनै बेला अहिलेका चर्चित हाँस्यकालकार दीपकराज गिरीका जोडी समेत थिए । तर रमाइलो कुरो के छ भने, दीपकले फिस्टेलाई भतिज र फिस्टेले दीपकलाई अंकल नै भनेर बोलाउँछन् ।
अंकल भतिजको यो जोडीले कमाल देखाउन भने सकेन । आफूलाई फिस्टेबाट बिस्टे भएको बताउने गोपाल एक्लैले यो गाईजात्रामा कस्तो कमाल देखाउलान्, त्यो त हेर्न बाँकी नै छ । -
भिडियो हेर्नको तलको बक्स मा डबल क्लिक गर्नु होस्

तीज की रत्यौली ?
सारी कम्मरै मूनि जति हेरेनी नहुनी..., साँझ परेसी भेट्न आउ है कालु..., आउ नाचौं डिस्कोमा तीज..., तीजका गीत यस्तै हुन त ? शव्द मात्रै सुन्दा त यस्ता लाग्ने गीतको भिडियो कस्ता होलान् ? सायद धेरैले यी गीतका भिडियो समेत हेरिसकेका छन । त्यसैले सामाजिक सञ्जालमा समेत तीजका गीतबारे टिकाटिप्पणी उठ्न गरेका छन् ।

पछिल्ला केहि बर्षका तीजका गीत निक्कै आलोचनामा पर्दै आएका छन् । बर्षैभरी पाएका दुःख र सामाजिक घटनाक्रम पहिले पहिले तीजका गीतका बिषय बन्थे । तर हिजो आज बजारमा आएका गीत रत्यौलि जस्तै छन् । लोकगीत भने पछि हुरुक्क हुने पुजा बेल्वासे आफ्नो फेसवुक स्टाटसमा लेख्छिन– हरे शिव, यो तीजका गीत पनि कस्ता कस्ता हुन्, गाउनेलाई भन्दा सुन्नेलाई लाज ।’ माया पिरती र रुप रङ्गको चर्चा भएका धेरै गीत अहिले तीजका गीतका नाममा बजारमा आएका छन् ।
खासगरी तीन बर्ष यता त्यस्ता गीत गाउने र म्युजिक भिडियो बनाउने होड नै चलेको छ । त्यसैले लोक र तीजका गीत लेख्न माहिर रमेश बिजी भन्छन् – यसो भन्दा साथीहरुको मन दुख्ला, तर चाडपर्व , धार्मिक र सांस्कृतिक महत्व बोकेका पर्वबारे गीत लेख्दा ध्यान दिनु जरुरी छ ।
म्यूजिक भिडियो र पुरुष गाएका गीत मात्रै होइन तीजका गीतमा हिन्दी शव्द समेत प्रयोग गर्न थालिएका छन् । बिजी थप्छन– रत्यौली र तीजमा के फरक ? व्यवसायीक प्रतिस्पर्धा तीजका गीतमा धेरै हुन थालेको छ । बिक्रीको बिक्रि खस्केर हात लाग्यो शुन्य हुन थालिसकेपनि रहरकै लागि गीत निकाल्ने भनें थपिएका थपियै छन् ।
त्यसैले आफ्नो गीत अलिक धेरै बेच्न यो बर्ष जेठ तिरै तीजे गीत बजारमा छ्यापछ्याप्ती आइसकेका थिए ।त्यसैले पुराना गायक प्रजापति पराजुली तीजका गीत गाउन र लेख्न छाडेको बताउछन् । हुन त अहिले हाम्रो समाज पनि फेरिएको छ । धेरै बुहारीले पहिलेपहिले जस्तो अत्याचार खेप्नु पर्दैन जसका कारण तीजका गीतको भाव फेरिनु स्वभाविक हो । तर रत्यौलिको शव्द र दोहोरीमा प्रयोग हुने भाकाले तीजका गीतलाई साह्रै हल्का बनाएका छन् । संस्कृतिभित्र रहेको तीज पर्वमा निकालिने यस्ता गीतले गायक गायिकाले त नाम कमाउलान् तर यस्को गरिमालाई भने ओरालोतिर लैजादै पनि छ ।nepaliheadlines
पुरा भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

अमेरिकी चर्चित पप गायिका रिहान्ना हक्की स्वभावकी सेलिब्रेटी मानिन्छिन् र विभिन्न समयमा विभिन्न खाले हर्कतका कारण चर्चामा रहन्छिन् । हालै उनी आफ्ना उत्तेजक तस्वीरका कारण चर्चामा छन् ।

गृहनगर बार्बाडोसमा परिवार सँग रहेकी रिहान्नाले हालै निकै उत्तेजक तथा अश्लील खालका तस्वीर इन्टरनेटमा अपलोड गरेकी छिन् । समुद्री तटतिरका ती बिकिनी तस्वीरमा उनले आफ्नो नितम्बमा धुलो टाँसिएको देखाएकी छिन् भने अन्य तस्वीरमा उनको हाउभाउ निकै उत्तेजनापूर्ण देखिन्छ ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

गृहनगर बार्बाडोसमा परिवार सँग रहेकी रिहान्नाले हालै निकै उत्तेजक तथा अश्लील खालका तस्वीर इन्टरनेटमा अपलोड गरेकी छिन् । समुद्री तटतिरका ती बिकिनी तस्वीरमा उनले आफ्नो नितम्बमा धुलो टाँसिएको देखाएकी छिन् भने अन्य तस्वीरमा उनको हाउभाउ निकै उत्तेजनापूर्ण देखिन्छ ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
बलिउडमा गत वर्ष छिरेकी पोर्नस्टार सन्नी लियोनले बलिउडकी नम्बर वान भिनेत्री कटरिना कैफ मात्र होइन पछिल्लो समयकी हट नायिका दीपिका पादुकोणलाई समेत पछारेकी छिन् । सन्नी सँगको यो लडाइँमा विद्या बालन, सोनाक्षी सिन्हा तथा प्रियंका चोपडा निकै पछि रहेका छन् ।

यद्यपि धेरै फिल्म खेलेर वा उनले खेलेको फिल्मले धेरै कमाएको हुनाले सन्नीले अरु हिरो हिरोइनलाई जितेकी होइनन् । इन्टरनेटमा सबैभन्दा बढि खोजी गरिएको आधारमा सन्नी लियोन बलिउड स्टार मा पहिलो नम्बरमा परेकी हुन् । यो खोजीको लडाइँमा सन्नी सँग सलमान तथा शाहरुख र रणविर कपूर लगायत सबैले हारेका छन् ।
गत जुन महिनामा सन्नी लियोनलाई साढे ३ करोड पटक इन्टरनेटमा सर्च गरिएको छ । दोश्रो स्थानमा रहेकी क्याटरिना कैफलाई जुन महिनामा १ करोड ८५ लाख पटक सर्च गरिएको छ भने तेश्रो स्थानकी करीना कपूरलाई १ करोड १५ लाख पटक खोजी गरिएको छ ।सलमान खान बढि खोजी गरिएको सेलिब्रेटीको चौथो स्थानमा छन् । उनलाई १ करोड १४ लाख पटक सर्च गरिएको छ । पाँचौ स्थानमा ऐश्वर्या राय छिन् । उनलाई ९२ लाख पटक सर्च गरिएको छ । छैटौँ स्थानमा अक्षय कुमार रहेका छन् ।
सातौँ स्थानमा अहिलेकी जल्दीबल्दी नायिका दीपिका पादुकोण रहेकी छिन् ।आठौँ नम्बरमा रणविर कपूर छन् । उनलाई ६५ लाख जनाले खोजी गरेका छन्। नबौँ नम्बरमा आमिर खान रहेका छन् भने दशौँ नम्बरमा अनुष्काले छलाङ मारेकी छिन् । टपटेनको यो सूचिमा शाहरुख खान देखि लिएर प्रियंका चोपडा तथा विद्या बालन लगायतको कुनै अत्तोपत्तो छैन ।

कुनै बेला सडकमा गीत गाउँदै हिड्ने गायक रामकृष्ण ढकाल गीत संगीतबाटै करोडपति बने । तर, पछिल्लो समय उनी फेरी सडकमै झरेको चर्चा चल्न थालेको छ । भैंसेपाटीमा रहेको उनको घर लिलामीको सूचना पत्रिकामा छापिएपछि उनी फेरि सडकमै आइपुगेको हल्ला चल्न थालेको छ । आफ्नो हैसियतभन्दा बढि खर्च गर्ने, फेरी-फेरी गाडी चढ्ने र महंगो घरमा बस्ने शौखका कारण उनी धरासायी भएको टिप्पणी हुने गरेको छ ।

शुक्रबार प्रकाशित साप्ताहिकलाई अन्र्तवार्ता दिंदै उनले घर लिलामी भएपनि आफु सडकमा आइ नसकेको र अझै आफुसंग पर्याप्त सम्पत्ति भएको दावी गरेका छन् । आफुले भर्खरै कियाको नयाँ स्र्पोटेज गाडी किनेको र हात्तिगौडाको घर पनि रहेको भन्दै ढकालले भने- अहिले पनि मेरो स्टाण्डर्ड घटेको छैन ।
हात्तिगौंडाको घर हुँदाहुँदै आफन्तको नजिक बस्न एक सहकारीको अनुरोधमा दुई करोडमा घर किनेको जानकारी दिंदै उनले सहकारीले बदनियतपूर्ण ढंगले आफ्नो बेइज्यती गरेको बताए । मासिक ३ लाख रुपैयाँका दरले पाँच बर्षमा पैसा चुक्ता गर्ने सर्तमा घर लिएको भएपनि नियमित आम्दानी घट्दा पैसा तिर्न नसकेको उनले स्वीकारे । तर, सहकारीले घर दिंदा पनि नियम मिचेर दिएको र पछि लिलामीको सूचना निकाल्दा पनि बदनाम गर्ने उद्देश्य राखेको उनले बताए । ७० लाख रुपैयाँ माया मारेर अहिले भैंसेपाटीको घर छाडेर हात्तिगौडामा बस्न लागेको ढकालले बताए । आफुले ७० लाख रुपैयाँ माया मारेर घर दिंदा पनि सहकारीले ब्याज मिलान गर्ने भन्दै ५६ लाखको कागज गराएको भन्दै जिल्ला अदालत पाटनमा अब उप्रान्त कुनै सूचना ननिकाल्ने भनी गरेको समझदारी सहकारीले भंग गरेको र अदालत तथा आफ्नो दुवैको मानहानी गरेको दावी गरे ।
एक घण्टा रोएँ
पत्रिका सूचना निस्किएका बेला आफु कार्यक्रमका लागि बेल्जियममा रहेको ढकाल बताउँछन् । ‘राष्ट्रिय गीतको म्युजिक भिडियोको सुटिङ गर्ने कार्यक्रम थियो, पत्रिकामा सूचना आएको थाहा पाएपछि सुटिङ रद्द गरेर एकान्तमा गएर धक फुकाएर रोएँ ।’ ढकाल भन्छन-’ढकाल भन्छन-’बिदेशको ठाउँमा कसैले मलाई चिन्ने कुरा पनि भएन । एक घण्टा रोएपछि मन हलुका भयो ।’
गीत संगीतबाटै जीवन चल्ने नदेखेपछि ढकालले रेष्टुँरा ब्यबसाय सुरु गर्ने योजना बनाएका छन । ‘सधैं यहि गतिमा गायनबाट आम्दानी नहुन सक्छ, बिदेशमा कार्यरत केही साथीभाईसंग मिलेर एउटा राम्रो रेष्टुँरा खोल्दैछु’ ढकालले भने-’अरु ब्यबसायका योजनाहरु पनि आएका छन, त्यसको निम्ति अध्ययन गरिरहेको छु ।’onlinekhabar

विजय आवाज/ रामचन्द्र नेपाल, क्वालालम्पुर मलेसिया
दिनसम्म आयोजना हुन लागेको ‘एभरेष्ट कन्र्सट २०१३’ आजबाट मलेसियाका विभिन्न शहरमा सुरु हुँदैछ । कन्र्सटका लागि नेपाली कलाकारको टोली मंगलबार बेलुकी मलेसिया आइपुगेको हो । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहिबार आयोजना हुन लागेको कन्र्सटको सम्पुर्ण तयारी सकिएको छ । कन्र्सट मध्यान्न १२ बजेबाट क्वालालम्पुर स्थित ‘चिन्हो स्टेडिय’मा आयोजना हुन लागेको छ ।जसका लागि कलाकारहरुले पनि आफ्नो तयारी तिब्र पारेका छन् । चर्चित हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ले दर्शकलाई पेट मिचिमिची हसाँउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया दिएका छन् । उनले दर्शकले विल्सन विक्रम र तक्मे बुढाको रमाइलो प्रस्तुती हेर्न पाउने बताए । यस्तै पहिलो पटक मलेसिया आएकी नायिका नीता ढुंगानाले विभिन्न चर्चित गीतमा नृत्य गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिने बताइन् । गायक मिलन लामा र गायिका सम्झना लामिछाने मगरले दोहोरीमा मलेसियामा रहनुभएका नेपालीहरुलाई झुमाउने बताएका छन् । यसका साथमा दर्शकले विश्वकै होचा चन्द्रबहादुर डाँगीसँग फोटो खिचाउने अवसर समेत पाउनेछन् । यस्तै डाँगी र तक्मे बुढाको नृत्यले पनि कार्यक्रमलाई अझ आकर्षक बनाउने आयोजकको भनाई छ ।दर्शकलाई भरपुर मनोरञ्जन दिनका लागि गायक रोज मोक्तान, गायिका विष्णु चेम्जोङ, मोडल भावना गुरुङ, गायक सोम बुढाथोकी, विभिन्न

वटा विधामा गीनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउन सफल थानेश्वर गुराँगाईको आकर्षक प्रस्तुतीले माहोल तताउने विश्वास गरिएको छ । कार्यक्रममा विभिन्न भेषभुषामा क्वाटवाक गराउने तयारी समेत आयोजकले गरेको छ । नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सहआयोजनामा हुन लागेको यो ‘एभरेष्ट कन्र्सट’लाई भव्य र सव्य बनाउन कुनै कसर बाँकी राखिएको छैन । यो कार्यक्रमलाई आइएमई र आइटेल मोबाइलले प्रायोजन गरेको छ ।
मलेसियाभर चन्द्रबहादुरको चर्चायसैबिच कार्यक्रममा सहभागी हुनका लागि मलेसिया आइपुगेका विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको चर्चा मलेसियामा चुलिएको छ । आयोजकले क्वालालम्पुरमा रहेको रोएल चुलान होटलमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै चन्द्रबहादुर डाँगीको बिषयमा जानकारी गराएको थियो ।उक्त पत्रकार सम्मेलनमा मलेसियाका विभिन्न संचारमाध्यहरुको उल्लेखनिय उपस्थिती थियो । मलेसिया स्थित नेपाली दुतावासका कार्यबाहक राजदुत लेखनाथ भट्टराइले पत्रकारहरुलाई डाँगीको बिषयमा जानकारी गराएका थिए । मलेसियामा विभिन्न संचारमाध्यहरुबाट आएका पत्रकारहरुले डाँगी, विश्वकै अग्लो सर्बोच्च शिखर सगरमाथा र नेपालमा जन्मिएका भगवान गौतम बुद्धका बिषयमा चासो राखेका थिए ।

डाँगीको सम्मानमा रात्रीभोजको आयोजना
डाँगीको बिषयमा पत्रकार सम्मेलनको आयोजना गरेको आयोजकले बुधबार बेलुकी रात्रीभोजको आयोजना गरेको थियो । भोजमा सम्पूर्ण कलाकार, स्थानिय पत्रकार तथा व्यापारीहरुको सहभागीता थियो । कार्यक्रममा बोल्दै मलेसियाका लागि नेपाली कार्यबाहक राजदुत लेखनाथ भट्टराइले नेपाली कलाकार र विश्वकै होचा चन्द्रबहादुर डाँगीलाई मलेसियामा पाउँदा खुशी लागेको बताए । गैर आवसिय नेपाली संघ मलेसियाका अध्यक्ष शंकरबहादुर पौडेलले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । यसैगरी आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष सुन्दरआले मगरले कार्यक्रम भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताए ।onlinekhabar
डेलिभरी डेट भन्दा एक महिना अघि नै छोरी जन्माएकी अमेरिकी ग्लामर गर्ल तथा रियालिटी स्टार किम कार्दाशिन बच्चा जन्माएपछि पहिलोपटक सार्वजनिक भएकी छिन् । झण्डै २ महिनाअघि आमा बनेर अहिले सुत्केरी विश्राममा रहेकी किम निकै फूर्तिलो र हँसिलो स्वरुपमा सार्वजनिक भएकी हुन् । अर्थात् उनले आफु आमा बनिसकेपछिको स्वरुप देखाउन एक रमाइलो भिडियो सार्वजनिक गरेकी छिन् ।

उक्त भिडियोमा किमले जिब्रो बाहिर निकालेर हल्लाउँदा मायालु मुस्कान दिएकी छिन् । इन्टरनेटमा अपलोड हुँदाबित्तिकै चर्चित बनेको उक्त भिडियोमा उनले आफ्नी आमालाई सम्झिदै उनको नयाँ टेलिभिजन कार्यक्रम सुरु भएको प्रति बधाइ दिँदै भनेकी छिन् ‘अहिले म तिमीसँग नभएपनि तिमीलाई धेरै माया गरिरहेकी छु र सफलताको कामना गर्छु ।’

नायिका रेखा थापाले आफ्ना पूर्व पति छविराज ओझालाई नै आफ्नो पछिल्लो चलचित्र ‘काली’ प्रदर्शन अधिकार दिएकी छन् ।
व्यक्तिगत सम्बन्ध विग्रिए पछि पारपाचुके गरेर एक्लै बस्दै आएकी रेखाले ‘काली’ चलचित्र निर्माण गरेकी थिईन् ।

उता, छविले पनि रेखासँगको सम्बन्ध टुटे पछि ‘ड्रिम’ प्रोजेक्टका रुपमा ‘लोफर’ निर्माण गरेका छन् । उनले आफ्नो चलचित्र ‘लोफर’ रिलिजका लागि समय कुरेर बसेका छन् ।
पूर्वपति छविको चलचित्र ‘लोफर’सँग रिलिज समय जुधाएकी रेखाले अचानक आफ्नो निर्णयलाई परिवर्तन गरेर प्रदर्शनको जिम्मेवारी छविलाई नै सुम्पेको स्रोतको भनाई छ ।
छविको ‘लोफर’सँग भिड्न डराएर खुट्टा कमाउँदै रेखाले पूर्वपतिसँग सम्झौता गरेको नेपाली चलचित्र बजारमा उनलाई आरोप लागेको छ ।
‘काल’को पोष्टरमा छविराज ओझालाई कार्यकारी निर्माताका रुपमा रेखाले राखेकी छन् । रेखाले चलचित्र रिलिजलाई लिएर ‘दशैं कसैको पेवा होइन’ भन्ने कटु टिप्पणी पनि गर्न भ्याईसकेकी थिईन् ।
एकीकृत माओवादीको राजनीतिमा हात हालेकी रेखालाई पूर्वपतिको सहयोग नेपाली चलचित्र क्षेत्रमा चाहिन्छ भन्ने यो विषयले पनि पुष्टि गरेको रङ पत्रकारहरुको भनाई छ ।
‘लोफर’ र ‘काली’ आगामी फूलपातीमा एकै साथ रिलिज हुने भनिए पनि अब एकैसाथ रिलिज हुने छैनन् । दुबै चलचित्र आफू अनुकुल लाग्ने छन् ।
रेखाले व्यावसायिक रुपमा छविसँगको सहकार्य आवश्यक भएको टिप्पणी गरेकी छन् । श्रोत ©सौर्य दैनिक

नायीका दीपिका पादुकोणले आफूले बलिउडका स्टार नायक शाहरूख खानलाई दिनहुँ किस गर्ने गरेको बताएकी छीन् ।नयाँ चलचित्र चेन्नई एक्प्रेसको प्रोमोशनको एइक कार्यक्रममा उनले यस्तो खुलासा गरेकी हुन् ।शाहरूखसँग फेरी एकपटक चेन्नई एक्प्रेसमा देखिएकी नायीका दिपिकाले आफुले मात्र शाहरूखलाई माया र खुसी दिन सक्ने बताएकी छिन् ।
नायीका दीपिका पादुकोणले ओम शान्ति ओममा बलिउडका स्टार नायक शाहरुखको साथमा चलचित्र यात्रा सुरूवात गरेकी थिइन् ।
चलचित्र उद्योगमा पाइला चालेकी नायीका दिपिका र स्टार नायक शाहरूखको केमेष्ट्रीलाई दर्शकहरुले निकै मन पनि पराएका थिए । यी दुईको केमेष्ट्रीका कारण चलचित्र चेन्नई एक्प्रेसले राम्रो व्यापार गर्ने अनुमान पनि धेरै चलचित्र विश्लेषकहरूको छ ।
मुम्बई, श्रावण २२, सधैजसो आफ्नो बोल्ड अन्दाज र विवादास्पद अभिव्यक्तिबाट चर्चामा रहिरहन मन पराउने न्यूड गर्ल पूनम पाण्डे एक पटक फेरी विवादमा परेकी छन ।

यस पटकको विवादको कारण भने उनको पहिलो फिल्म ‘नशा’ ले गर्दा हो । मुम्बई र दिल्लीमा मानिसहरूले फिल्ममा अश्लीलताका बिरूद्धमा विरोध प्रदर्शन गरेका छन । रिसाएका मानिसहरूले कतै पूनमको पोस्टर च्याते भने कतै जलाएका थिए । यस पटक उनले यस सम्बन्धमा प्रतिक्रिया दिँदै भनिन कि केही अश्लील सीन्स बाहेक पनि फिल्ममा धेरै कुराहरू हेर्न लायक छन । उनले भनिन कि मानिसहरू जे हेर्न चाहन्छन, म त्यो देखाउँछु । यसैगरि उनले आफु फिल्म मार्फत समाज सेवा गरिरहेको पनि बताएकी छन ।
रमजानको पाक महीनामा मुम्बईको मरीना क्षेत्रमा रिसाएका मानिसहरूले पूनमका बिरूद्ध निकै नारेबाजी समेत गरेका थिए, साथै फिल्मका पोस्टरहरू पनि जलाए । उता, दिल्लीको सीमापुरी क्षेत्रमा पनि मानिसहरूले फिल्मका बिरूद्धमा निकै विरोध प्रदर्शन गरेका छन । पूनमले यस कुराको चाल पाएपछि भनिन, मैले जे सुकै ड्रेस लगाउँ, अरूलाइ यसबाट के समस्या ।
जे होस, पुनमलाइ चर्चामा आउनका लागी कुनै वाहना भने चाहिँदैन ।

रामचन्द्र नेपाल, मलेसिया
मलेसियाको ठूलो चाड हरिरायको अवसरमा आयोजना हुन लागेको ‘रीमिक्स धमाका’मा सहभागी हुन नेपाली कलाकारहरुको टोली सोमबार यहाँ आइपुगेको छ । कलाकारहरुलाई आयोजक तथा पत्रकारहरुले एलसीसीटी एयरपोर्टमा स्वागत गरेका थिए ।
कार्यक्रममा भाग लिनका लागि नायक भुवन केसी, नायिका सुष्मा कार्की, नायिका तथा उद्घोषिका रीमा विश्वकर्मा, पप तथा गजल गायक शिव परियार, लोकदोहोरी गायक रामजी खाँड, लोकदोहोरी गायिका मुना थापामगर र हाँस्य कलाकार कमल गाउँले मलेसिया आइपुगेका छन् ।

यसैबिच नायिका रीमा विश्वकर्माले मलेसियामा पुगेर आफ्नो जन्मदिन मनाएकी छिन् । उनले केक काटेर नायिका सुष्मा कार्की, नायक भुवन केसी र आफूसँगै गएका अन्य कलाकारहरुलाई खुवाएकी थिइन् । मलेसियामा जन्मदिन मनाउन पाउँदा निक्कै खुशी लागेको रीमाको प्रतिक्रिया थियो ।

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
बलिउडमा अक्सर कुनै अरुले गरेको कामबाट अरु कसैलाई फाइदा हुने गरेको छ । यस्तै भएको छ पोर्नस्टार तथा बलिउड हिरोइन सनी लियोनलाई पनि । समाचारअनुसार रणवीर कपुरको आगामी चलचित्रको नाम बेशरम संयोगवश जब इन्टरनेट दर्शकहरुले लोगो र बेशरमको प्रोमो सर्च गरे तब यही नामबाट सनी लियोनको एडन्ट साइट खुल्यो ।

यो विषयमा सनी लियोनका पीआरका अनुसार बेशरम नामबाट निकै पहिला सनी लियोनको एउटा साइट अमेरिकामा सुरु गरिएको थियो । र, यो साइटको रणवीर कपुरको बेरशमसँग कुनै लिनुदिनु छैन । जे भए पनि बेशरमले सनी लियोनलाई भने फाइदा नै पुगाएको छ । एजेन्सी

नव नायक तथा निर्माता प्रशान्त गिरी अब नायिका सुष्मा कार्कीलाई बचाउन खतरनाक द्वन्द्व गरिरहेको अवस्थामा देखिनेछन् । साउथ इन्डियन स्टाइलको फाइट गर्दै उनले सेक्सी सुष्मालाई खलनायकहरुबाट बचाउनेछन् ।भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाउन्सर’मा प्रशान्तको यस्तै आकर्षक र डरलाग्दा द्वन्द्वका दृश्यहरु देखिनेछन् । मसला फिल्म बनाउन माहिर मानिएका निर्देशक मदन घिमिरेद्धारा निर्देशित चलचित्र ‘बाउन्सर’मा प्रशान्त गिरी र सुष्मा कार्की मुख्य भूमिकामा छन् ।

चलचित्रमा नायिका कार्की डान्सबारमा काम गर्ने एक युवतीको भूमिकामा देखिदैछिन् । यो चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् । चलचित्रमा नायिका कार्कीको एक आइटम नृत्य पनि समावेश छ । निर्माता तथा नायक गिरीले आफूले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न कुनै कसर बाँकी नराखेको तर्क अघि सारे ।
उनले सिनेमामा समावेश द्वन्द्वका दृश्यहरुलाई दर्शकले अत्याधिक रुचाउने बताएका छन् । निर्माणपक्षले सिनेमाको नयाँ प्रोमो सार्वजनिक गरेको छ । जहाँ प्रशान्तको स्टन्ट र सुष्माको जवानी खुलेरै बाहिर आएको छ ।source: onlinekhabar
पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोला।

तपाईलो एउटा उखान सुनु भएकै होला कि प्रे म अन्धो हुन्छ । प्रेममा उमेसको कुनै बन्धन हुदैन । तर हिजो आजका मान्छे सेक्सका लागी अन्धो भइरहेका छन् । यहाँ भन्न खोजीएको के छ भने । एक महिला जो हजुरआमा बन्ने उमेर की छिन् उनलाई १८ वर्षको युवकको साथ सेक्स गर्ने सनक चडो ४८ वर्ष उक्त युवतीले आफूलाई २० वर्षकी सम्झने गर्दछिन् । यसको बाबजुद उनको २१ वर्षको छोरा पनि छ ।

यही कुरा सावित भयो कि ४३ वर्षीय जैकी ने.जी.हांले भनिन हो मेरो उमेर ४३ वर्षभयो तर म मेरो आफ्ना् उमेरको अर्थात टीनेजर्स युवक संग सेक्स गर्न मलाई आन्नद लाग्छ । यति मात्र होइन कि जैकी ले भनिन् मैले त्यो उमेरको केटासंग सेक्स पनि गरिसकेकी छु । उनको परिवारमा कोही पनि छैनन् उनको १८ वर्षको उमेरमा भएको थियो । यिनको दुई बच्चा पनि भएका छन् । तर विवाह भएको १३ वर्ष पछि जैकी आफ्नो सेक्स लाइफ देखि बोर हुन् थालीन र उनले आफ्नो पति संग सम्झौता गरेर अलग बस्ने निर्णय गरिन ।
अन्तराष्टिय सञ्चार माध्यलेबताए अनुसार विवाह गरेको केही वर्ष पछि सेक्स लाइफमा सन्तुष्ट नभएर जैकी केटाकोदेखि आकर्षित हुन थालीन । उनको साथमा एक समस्या पनि भयो कि ४३ वर्ष उमेर उनी आफुलाई २० वर्षकी भएको महशुस गर्दछिन् । जैकी की यो समस्याको कारण उनले एक केटा साह्रै आकर्षक लाग्थीयो । जैकीका सबै भन्दा कम उमेरको ब्वाइफ्रेन्ड १८ वर्षको छ । जो जैकीको ठूलो छोरा भन्दा तीन वर्षले कान्छो छ । दिल छुने कुरा यो छ कि जैकी को बच्चोकोआफ्नो आमाको लब अफ्यर्सले मा कुनै समस्या छैन । जैकी पनि यस कुराको ध्यान राख्ने गर्दछिन । उनी कहिले पनि आफ्नो ब्वाँइफ्रन्डको घर लानन् खाली होटलमा लाने गर्दछिन
साल छोटा था। दिलचस्प बात ये है कि जैकी के बच्चों को अपनी मां के लव अफेयर्स से कोई समस्या नहीं है। वही जैकी भी इस बात का ध्यान रखती है कि वे अपने किसी भी यंग ब्वॉयफ्रेंड को अपने घर नहीं लाती बल्कि होटल लेकर जाती है।

श्रावण २० , नायीका कल्पना शाहिको अभिनय रहेको चलचित्र भर्जिन प्रर्दशनको लागि तयार भइ सकेको छ । तर निर्माण पक्षले चलचित्र प्रर्दशन गर्ने सुरसार छैन ।
दिपक रमणमको निर्माण रहेको चलचित्र भर्जिन मा कल्पना शाहिलाइ मुकेश आचार्यले साथ दिएका छन ।

निर्माता एव संगितकार दिपक रमण भन्छन म अर्को घर बनाउन थालेको कारण चलचित्र को प्रर्दशन तत्काल गर्न नसकेको हुा । चलचित्र भर्जिन निर्माण को समयमा चलचित्रलाइ फागुन सम्म मा प्रर्दशन गर्ने लक्ष्य लिइएको थियो । चलचित्र लाइ किशोर सुव्वाले निर्देशन गरेका छन ।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

निर्माता एव संगितकार दिपक रमण भन्छन म अर्को घर बनाउन थालेको कारण चलचित्र को प्रर्दशन तत्काल गर्न नसकेको हुा । चलचित्र भर्जिन निर्माण को समयमा चलचित्रलाइ फागुन सम्म मा प्रर्दशन गर्ने लक्ष्य लिइएको थियो । चलचित्र लाइ किशोर सुव्वाले निर्देशन गरेका छन ।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
"चलचित्र 'ग्याङस अफ वासेपुर'बाट लाइम लाइटमा आएकी बलिउड नायीका हुमा कुरेशी आजकल बलिउडी चर्चित अभिनेतृमा पर्दछीनक्। हुमाले 'एक थी डायन' र 'डि डे' जस्ता चलचित्रमा पनि आफ्नो छाप छोडिसकेकी छिन् ।

उनको प्रतिभाको सवैतिर कदर हुन थालेको छ भने उनका केही चलचित्रमा सार्वजनिक हुने तयारीमा छन् ।तर हुमाले यस अघि पनि बोल्ड तस्विर खिचाएर नाम भने बनाएकी थिइन्। उनले स्तन समातेर फोटो खिचाउने देखी सर्ट खोल्दै गरेको अवस्थाको तस्विर पनि खिचाएकी थिइन्। यीनै हर्कतका कारण उनि चर्चित भइन पनि। हेरौ नायीका हुमाका बोल्ड तस्विरहरु...
पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।

नायिका निता ढुंगानालाई केटाहरुले तीजको गीत गाएर नाचेको देख्दा खुबै रिस उठेको रहेछ । यसैले पनि उनी गीतमै मोडल शंकर वीसीलाई गाली गर्दै छिन् । प्रसंग हो एक तीजको गीतको । सीता रानाको पाचौं तीजको एल्बम ‘तीजका गीत केटाले गाए’मा समावेश शिर्ष गीतमा नीता र शंकरको दोहोरी चलेको हो ।

महंगो बजेटमा तयार भएको यो गीतमा सीता राना र पशुपती शर्माको स्वर छ । शंकर वीसीको निर्देशनमा तयार भएको यो भीडियोमा मधुर बस्नेत र राजेश घिमिरेको छायांकन छ । पशुपती शर्माको लय तथा शब्द रहेको यो गीतलाई सगरमाथा डीजिटलले बजारमा ल्याएको हो ।
पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।

महंगो बजेटमा तयार भएको यो गीतमा सीता राना र पशुपती शर्माको स्वर छ । शंकर वीसीको निर्देशनमा तयार भएको यो भीडियोमा मधुर बस्नेत र राजेश घिमिरेको छायांकन छ । पशुपती शर्माको लय तथा शब्द रहेको यो गीतलाई सगरमाथा डीजिटलले बजारमा ल्याएको हो ।
पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं