बलात्कृत भएर गाउँ निकाला भएकी सिन्धुलीकी चेलीको अपिल
बाख्रो गोठमा सुतिरहेको बेला जबरजस्ति गरे, त्यसपछि गाँऊ निकाला भए, अहिले बाच्नु न मर्नु भएको २३ बर्षिय सबिना पुलामीलाई आफन्त पर्ने रामबहादुर पुलामिले घरबाट अलि टाढाको बाख्रोगोठमा सुतिरहेको ठाँउमा जवरजस्तिकरणी गरेका हुन् । गाँउलले निकाला गरेपछि राम बहादुर पुलामीले काठमाण्डौको एउटा गल्ली भित्रको कोठामा लगेर छाडी दियो, आफन्त भन्नेहरुले घर पठाउने नाममा अन्यत्र कतै पठाए । कहिले काठमाण्डौ, कहिले पोखरा, कहिले सर्लाही त कहिले सिन्धुली यो जीवन देखि विरक्त भईसके आत्महत्या गरौँ भने यो सानी छोरीको मायाले सक्दीन, नगरौँ जीवन चलाउने उपाय केही छैन ।
३९ इन्च उचाई भएकि सिन्धुली जिनाखु गाउँ विकास समिति वडानं. ५ सिन्कउलेकि सबिना सामान्य हिडहहुल मात्रै गर्न सक्छिन् । आफुमाथी जबरजस्ति करणी भएकि सबिनाले नौ महिनो यउटी छोरीको जन्म दिईन् । के थाहा असक्त जीवन वाँची रहेकी यीनको त्यही एक रात भएको ज्यादतीले सम्पुर्ण समाजवाट तिरस्कृत र यो विधिको कष्ट साध्य हुन्छ भनेर । सबिनाका अरु चार दिदी वहिनी पनि छन्, उनी साहिली हुन् । वाल्यवस्था देखि उनको सारिरिक वृद्धी असाध्ययी न्युन भयो । दुःखजिलो गरेर गुजारा गरी रहेको उनको परिवारले सके सम्रु म उनलाई माया गरेरै पाल्यो । विद्यालय जाने उमेर भयो तर सामान्य मात्र हिँड्ने उनलाई टाडाको विद्यालय जान समस्या भयो र जान सकिनन् । उमेर वढदै गयो उनको काम वाख्राले वाली खायो की हेर्ने र घरवाट आधाघण्टा टाडा रहेको वाख्रा गोठ रुङ्गने काम उनको हुन थाल्यो । यस्तैमा एक रात उनि वसी रहेको गोठमा भदाहा पर्ने रामवहादुर पुलामी आयो र जवर जस्ती करणी ग¥यो । त्यही जवस्जती करणीको परिणम सविनाले छोरी जन्माईन् । छोरी जन्मीना साथ गाउँले जम्मा भएर केरकार गरे ।
हाड्नातामा पर्ने भन्दै उनिहरुलाई गाउँ निकाला गरियो । रामवहादुरले छोरी र सविनालाई डोकोमा वोकेर दुधौली ल्यायो र काठमाण्डौ लिएर गयो । काठमाण्डौ लगेको १० दिन पछी नै रामवहादुर वेपत्ता भयो ।
घर परिवारमा सामान्य जीवन वाँची रहेकी सविना नौ महिना अघी गाउँ निकाला भईन् । आज उनकी छोरी पनि नौ महिनाको पुगिन् । अहिले सविनाकी छोरी श्रृष्टी विस्तारै हिँडन थालेकी छिन् । उनलाई आफ्नै छोरी स्याहार्न पनि हम्मे हम्मे परेको छ । खुवाउन प्याउन पनि समस्या छ । कहिले कस्को कहिले कस्को घरम फिरन्ते जीवन वाँच्न विवश छिन् । उहिले उनलाई कमलामाई ६ अंधेरी स्थित प्रगतीशिल महिला कृषी सहकारी संस्थाका महिलाहरुले सहयोगी भुमिका निर्वाह गरी रहेका छन् । त्यसमा आवद्ध महिलाहरुले दुइ दिन चार दिनका दरले पालै पालो पाली रहेकाछन् । यो हर्दा लाग्छ सविनाको जीवन यहीरुपमा काट्दैन ।
आफु मात्रै पनि सजिलो सँग बाच्न सक्ने अवस्थामा नरहेकी सबिनालाई अहिले छोरीलाई बचाउन हम्मेहम्मे परेको छ । कसैको जवजस्तीवाट जन्मीएकी छोरी र आफु कसरी वाँच्न सकिन्छ भनेर अलपत्र छिन् उनी । मन भत्भत् पोल्छ । केही गरौँनता भन्दा शरिरले साथ दिँदैन । जिल्लामा थुप्रै महिला र अपाँगका अधिकारका वकालत गर्ने धेरै सुनेकी छन् तर कसैले दिर्घकालिन सहयोगको हात अगाडी वढाएको छैन । कसैले गरेको अपराधवाटै जन्मीएको भए पनि यो मेरो वुढेसकालको साहारा वन्छे त्यसैले कसैले लगेर यसको पालन पोषण र शिक्षा दिक्षा गरिदिए धेरै राम्रो हुने सविनाको भनाई छ ।
सविना अहिले जीवनका लागि संघर्ष गरी रहेकीछिन् । उनलाई आफु र छोरी पालिने समस्या छ । यीनको दैनिक गुजाराका लागि आआफ्नो क्षेत्रवाट सकेको सहयोग गरी दिन समेत अनुरोध गर्दछु । - कृष्णहरी घिमिरे,सिन्धुली ।