आफ्नै छोराको गर्भ बोकेकी आमा ,छोरासँग विवाह बन्धनमा बाधिदै
एजेन्सी, १ असार । समय समयमा अपत्यारिलो लाग्ने सत्यको रहस्योद्घाटन हुने गरेका छन् । त्यस्तै अर्कौ एउटा सत्यको रहस्य खुलेको छ । विश्वमा जहींतहीं पनि आमा–छोराको नातालाई पवित्र सम्बन्धका रुपमा लिइन्छ ।
तर, एक यस्ता आमा–छोरा छन्,जसले आमाछोराभएर पनि प्रेमि प्रेमिकाको सम्बन्ध गासेक छन् । यतिमात्र होइन उक्त ४० वर्षीया महिलाले आफ्नै छोरासँगको शारीरिक सम्पर्कपछि ६ महिनाको गर्भ बोकेकी छिन् र छोराकै बच्चालाई जन्म दिन लागेकी छिन् । यी आमा–छोराले एकअर्कासँग विवाह समेत गर्न लागेका छन् । यो नाईजेरियामा भएको घटना हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ४० वर्षीया बेट्टी मबेरेको विगत १२ वर्ष अघि विधुवा भएकी थिइन् । त्यसपछि उनको जिन्दगी आफ्नो २३ वर्षीय पहिलो छोरा फराई मबेरको लालन–पालनमा बित्न थाल्यो । तर, अहिले यी आमाले त्यही छोराको बच्चालाई जन्म दिन लागेकी हुन् । यी महिलाले आफ्नै बच्चाको ६ महिनाको गर्भ बोकेको कुरा जब स्थानीय पञ्चायतमा बताइन् त सबै तीनछक परे । तर, यस विषयमा ती महिला को तर्क भने फरक छ ।
महिलाको तर्क छ–‘मैले आफ्नो छोरालाई एक्लै पढाएँ, हुर्काएँ र जब उ कमाउने हुन लाग्यो त यसबेलामा अन्य युवती किन रु’ आफ्नो पतिको मृत्युपछि मबेरेमाथि पतिको सानो भाइसँग विवाह गर्न दबाब थियो । तर, उनलाई त्यो भन्दा आफ्नै छोरासँग विवाह गर्न उचित लाग्छ । यी महिलाले आफ्नै बच्चाको ६ महिनाको गर्भ बोकेको कुरा जब स्थानीय पञ्चायतमा बताइन् त सबै तीनछक परे । तर, यस विषयमा ती महिलाको तर्क भने फरक छ ।
महिलाको तर्क छ–‘मैले आफ्नो छोरालाई एक्लै पढाएँ, हुर्काएँ र जब उ कमाउने हुन लाग्यो त यसबेलामा अन्य युवती किन र ?’ आफ्नो पतिको मृत्युपछि मबेरेमाथि पतिको सानो भाइसँग विवाह गर्न दबाब थियो । तर, उनलाई त्यो भन्दा आफ्नै छोरासँग विवाह गर्न उचित लागेकोले यो कदम चालेको उक्त महिलाले बताएकी छिन । source : titanherald