स्तनले पियानोमा थिचेर म्यूजिक कम्पोज गर्ने गरेको केशाद्वारा खुलासा

अमेरिकी गायिका तथा लेखिका केशाले आफूले टपलेस भएर पियानो बजाउने गरेको खुलासा गरेकी छिन् । एक अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलसँगको कुराकानीमा उनले यस्तो कुराको खुलासा गरेकी जनाइएको छ ।



आफू टपलेस भएर पियानोमा स्तनले थिचेर म्यूजिक कम्पोज गर्ने गरेको केशाले खुलासा गरेकी हुन् । उनले ‘टिक टोक’ बोलको गीतलाई आफ्नो स्तनको सहयताबाट कम्पोज गरेको बताएकी छिन् । २६ वर्षीया केशाले आफूले यस्तो कार्य एक्लै भएर गर्ने गरेको समेत बताएकी छिन् । आफ्नो यस्तो कुरा सुनेर मानिस हास्ने गरेको समेत उनको भनाई छ । आफ्नो छाती तथा स्तनको माध्यमबाट म्यूजिक कम्पोज गर्ने बेलामा आफूले घरमा बत्ति समेत बन्द गर्ने गरेको समेत उनले बताएकी छिन् । केशाको यस्तो खुलासापछि अहिले उनी चर्चाको विषय बनेकी जनाइएको छ ।(एजेन्सी)