अन्तर्राष्ट्रिय ग्राहकलाई सन्तुष्टी दिन ब्राजिल सरकारले यौनकर्मीलाई अंग्रेजी सिकाउँदै

अन्तर्राष्ट्रिय ग्राहकलाई सन्तुष्टी दिन र राम्रो आम्दानी गर्न ब्राजिल सरकारले यौनकर्मीहरुलाई अंग्रेजी भाषा सिकाउँदै छ । यही जुन २०१३ मा हुन गइरहेको Confederations Cup र २०१४ मा हुने FIFA World Cup मा ब्राजिल आउने लाखौ विदेशी खेलाडी र दर्शकहरुलाई उनीहरुले यौन सेवा प्रदान गर्नेछन् । ब्राजिलमा यौन व्यवसाय अन्य व्यवसाय जस्तै वैध मानिन्छ ।

Brazil is getting ready to host the Confederations Cup in June 2013 and the World Cup in 2014. In Belo Horizonte, one of the cities that will host the matches, prostitutes are learning English in order to make the most of the thousands of supporters and tourists' arrival. According to the Minas Gerais Association of sex workers (Aprosmig), there are nearly 80.000 prostitutes




भिडियो हेर्न तल बक्समा डबल क्ल्किक गर्नुहोला।