रेग्मी नेतृत्वका विरुद्ध अहिले १२ बजेदेखि नेपाल बन्दको घोषणा

चार दलले एकलौटी अन्य दलहरुको मागको वेवास्ता गर्दै निरंकुशता लाद्न खोजेको भन्दै उपत्यका बन्दको घोषणा गरेका हुन् ।
उनीहरुले पहिलेदेखि नै प्रधानन्यायाधीश नेतृत्व स्वीकार नगर्ने भन्दै २ पटक नेपाल बन्दको घोषणा समेत गरिसकेका छन् ।
त्यसो त रेग्मीले प्रधामन्त्रीको सपथ खाइरहँदा नेकपा–माओवादीसहितका साना २२ दलले शीलत निवासमा नाराबाजीसहित प्रदर्शन गरेका थिए ।