किन मिचिदै छ त नेपाली भुमी (६०६६२ हेक्टर जमीन मिचियो)-हेरौ भिडियोसहित

नेपालमा ईतिहासकाल देखिनै सीमा सम्वन्धमा विवाद नभएको होईन। उत्तरमा चीन र दक्षिण तर्फ भारतको खुला सीमानासँग जोडीएको नेपाली भूमि अझै पनि वेला–वेलामा सीमा अतिक्रमणको चपेटामा पर्ने गरेको छ।



नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्मनै भारत तर्फको सीमा क्षेत्रमा सीमा विवाद हुँदै आएको पाईन्छ। के यो सीमा विवाद होईन ? सीमामा वसेका नेपालीले कहिले न्याय पाउने यस तर्फ राज्य गम्भीर हुनु जरुरी छ।





source:nayakhabar