चर्चित नायकहरू जो महिलाको स्तन हेर्दा हेर्दै समातिए

राम्री महिलालाई हेरेको हेर्रै गर्ने र गोप्य अंगमा घुर्ने सवालमा पुरूषहरू सधै बदनाम रहँदै आएका छन् । यसरी बदनाम हुनेमा चलचित्रका चर्चित नायकहरू समेत समावेश छन् एक पटक मात्रै होइन्, र एकजना मात्रै होइन्, कयौं बलिउड देखि हलिउडसम्मका नायकहरू वा पुरूष सेलेब्रेटिझहरू यस्तो हर्कत गर्दा गर्दे समातिएका छन् र क्यामेरामा कैद भएका छन् । केही पुरुष कलाकारले घुर्ने मात्रै होइन् महिला नजिक भएको मौका पारेर छुन समेत कोशिस गरेर आफूलाई बदनाम पारे ।

यसरी महिलाको स्तनमा हेर्ने, छुन कोशिस गर्ने सुचीमा रोबर्ट डाउनी जुनिएर, ब्रेडले कुपर, सलमान खान, जस्टिन बाइबर, रवी विलियम्स लगायताका पुरूष सेलेब्रेटिजहरू समावेश छन् । यहाँ महिलामाथी निर्लज्जताका साथ घुर्दे गर्दा क्यामेराका कैद पुरुष सेलेब्रेटिज समावेशमा गरिएको छ । हेरौ केही तस्विरहरू...














भिडियोसहित हेर्नुहोस्।