के छापियो बिहीबारका दैनिक पत्रिकामा ?
आज मिति २०७० साल बैशाख महिनाको ५ गते बिहीबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले चीन भ्रमणमा रहेका एमाओबादी अध्यक्ष प्रचण्डले त्यहाँका उपराष्ट्रपति ली युनचाओसाग भेग गर्नु भएको समाचारलाई प्राथमिकताकासाथ छापेका छन् । भेटमा उपराष्ट्रपति युनचाओले नेपालको एक चीन नीतिको प्रशंसा गर्दै बेइजिङले फि्र तिब्बत गतिबिधि नहोस् भन्ने चाहेको बताउनु भयो । यस्तै कुलेखानी -२ विद्युते केन्द्रमा आगलागी भएको समाचारलाई पनि आजका दैनिक पत्रिकाले प्राथमिकताकासाथ छापेकाछन् । अब केही समय लोडसेडिङ बढ्ने बताइएको छ ।


