जापानी महिलाले गरेको प्रयोग युटुबमा हेर्नेको सङ्ख्या २४ करोडभन्दा नाघ्यो(साथमा भिडियो )

युट्युबमा एक जापानी महिलाले गरेको ‘एक्सपेरिमेन्ट’ (प्रयोग) लाई विश्वभरबाट २४ करोडभन्दा बढी पटक हेरिएको छ। जम्मा २५ सेकेन्डको यो भिडियोमा खास कुरा केही नभए पनि पाँच वर्षको अवधिमा यो भिडियो हेर्नेको संख्या २४ करोड नाघेको हो।



भिडियोमा प्रतिक्रिया लेख्नेको संख्या पनि ९७ हजार नाघिसकेको छ।

भिडियो हेर्नुस्-