के छापियो आइतबारका दैनिक पत्रिकामा ?
आज मिति २०६९ साल फागुन महिनाको २७ गते आइतबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले प्रधान न्यायाधीशको नेतृत्वमा चुनाबी सरकार बनाउन सहमत देखिएका प्रमुख चार दल लडाकु दर्जा निर्धारणका बिषमा बिबाद भएपछि सहमति अड्किएको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । यस्तै सप्तरीको रायपुर-९ स्थित दलितबस्तीमा आगलागी हुादा बस्तीनै सखाप भएको समाचारलाई पनि आजका दैनिक पत्रिकाले प्राथमिकताकासाथ छापेका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhw6gHV66BDHX5-k3hS1Fipd72GiudsY2VKCywiPJIKpxqr3dTTGgr4XwKEEHE_d2GN8LcovnQasJdp6-ZDrauaTJOKmGaDBR-BML87aY3svXQPG_dKZ6cpCJZmkLW3f2orWdHeaS2VmZw/s1600/139.jpg)