लन्डनमा पुरुषलाइ अनलाइनबाट बिक्रि[भिडियो फिचर]

अहिलेको जमाना इन्टरनेटको हो र बेवसाइटबाट नै मानिसहरुले आफ्ना हरेक कामहरु गरीरहेको छन् । सुइ देखि लिएर हवाई जहाजसम्म सबै कारोबार इन्टरनेटको सहायताबाट नै गरिरहेका छन् । तर के तपाइले अनलाइनबाट पुरुषको बिक्रिबारे खबर पढ्नु भएको छ यदी छैन भने अब पढ्नुस् । लन्डनमा पुरुषलाइ अनलाइनबाट बिक्रि गर्न मिल्ने एक बेवसाइट निर्माण भएको छ ।



पुरुषलाइ बिक्रि गर्र्नको लागि कुनै कोर्ड प्याकेज किन्नु पर्ने झन्झट छैन । मात्र मनपराउनु होस् र किन्नु होस पुरुषलाइ त्यो पनि अनलाइन मार्फत । महिलाहरु यो बेवसाइटमा गइ आफूलाइ मनपर्ने पुरुषलाइ किन्ने गर्छन् । अहिले यो बेवसाइट विवादबाट घेरिएको भए पनि महिलाहरु भने अनलाइन मार्फत पुरुषलाइ किन्नको लागि जाने गर्छन् । यो बेवसाइट मार्फत महिलाले पुरुषसंग डेटिंगको लागि अनलाइनमा चुन्ने गर्र्छन तर कुनै पुरुष मनपरेमा किन्ने पनि मौका दिने गर्छन् । डेली मेलको प्रवक्ता मैरी एनिओर्ट अनुसार महिलाहरु केवल त्यहा आफ्नो भावना मात्र प्रकट नगरी आफ्नो माया पनि व्यक्त गर्ने गर्छन् । जहा महिलाले यो सेवा सित्तैमा लाभ उठाएका छन् भने पुरुषहरु महिलालाइ भेट्नको लागि क्रेडिट कार्ड प्याकेज किन्नु पर्र्ने हुन्छ जसमा एक मायाले भरिएको यो सम्बन्ध महिलाले पुरा आफ्नो तरिका अनुसार चलाउने गर्छन् । ती पुरुषले साच्चै नै महिलाको मन जीतेमा मात्र ती महिलाले पुरुषलाइ खरिद गर्र्ने गर्छिन् ।