मिरिन्डाले आफ्नो सुन्दर शरिरलाई बिकिनी पोजमा यसरी प्रस्तुत गरीन् हेर्नुहोस् ।(फोटो फिचरसहित)

उसो त मोडल मिरिन्डा केर विवाहित हुन् । तर पनि उनले आफ्नो सुन्दर शरिरलाई सबै सामु देखाउन हिचकिचाइनन् ।
यसैले पनि उनले आफ्नो सुन्दर शरिरलाई बिकिनीमा प्रस्तुत गरेकी हुन् । बिकिनीमा आफ्नो आकर्षक शरिर देखाउन उनले कुनै पनि संकोच मानिनन् र खुलेरै पोज दिइन्