सेक्सले भोकाएपछि जियाको उपद्रो (भिडियो)

अभिनय भन्दा पनि अंगप्रदर्शन र सम्वन्धका कारण नायिका जिया केसी बारम्बार चर्चामा आइरहेकी छिन् । चलचित्र भित्र खुलेरै अंगप्रदर्शन गर्ने यि नायिका नायक भुवन केसीसँगको प्रेमकारण पनि चर्चामा छिन् ।

चलचित्र ‘एटीएम’ मा उत्तेजक दृश्य दिएर चर्चामा आएकी नायिका केसीले पुनः अर्को एक चलचित्रमा यस्तै दृश्य दिएकी छिन् । जीके शर्माको निर्माणमा रिम विश्वकर्माले निर्देशन गरेको चलचित्र ‘बर्बाद’ मा जियाले गरमागरम दृश्य दिएकी हुन् । चलचित्रमा जीके शर्मा, गणेश गिरी, जिया केसी लगायतका कलाकारको अभिनय छ । काममा व्यस्त हुने व्यापारीको श्रीमतीले परपुरुषसँग राख्ने सम्वन्धलाई सिनेमाले उठान गरेको छ । चलचित्रको सिनेमाको प्रोमोमा नायिका जिया केसीलाई सेक्सले भोकाएकी एक महिलाको भुमिकामा देख्न सकिन्छ ।