गृहमन्त्रीले पान किन्न प्रहरीको गाडी!! हेर्नुहोस् त बिज्युक्छेको चर्तिकला

गृहमन्त्री बिजयकुमार गच्छेदारले पान किन्न प्रहरीको गाडी प्रयोग (गृहमन्त्रीको चत्रिकला ) बिहिबार सुनसरीमा विवाहको निम्तो मान्न पुगेका गृहमन्त्री बिजयकुमार गच्छेदारले सरकारी गाडीको दुरुपयोग गरेका छन् । गृहमन्त्री गच्छेदारले विवाहमा पान खाना मन लागेपछि पान किन्न पनि प्रहरीको गाडी प्रयोग गरेका छन्। हेर्नुहोस् त यो चत्रिकला सरकारी गाडीको दुरुपयोग।