दुब्लाए भन्दै टेलिभिजन प्रस्तोता नांगिइन...

चर्चित टेलिभिजन प्रस्तोता तथा रियालिटी शो बिग बिस विजेता जोसी जिब्सन नांगिएकी छिन् । उनी नांगिनुको कारण कम्ति रोचक छैन्, उनले आफूले दुब्लाएर सिट्टै भएको जानकारी दिन नांगिएकी हुन् । केही समय मोटाएर थलथल भएको तस्विर सार्वजनिक भएपछि उनको आलोचना भएको थियो । यसलाई सत्य नभएको र आफू पहिले जस्तै रहेको जानकारी दिन उनले ट्विटरमार्फत आफ्नो नग्न फोटो सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको उक्त फोटोमा उनी पहिले भन्दा धेरै नै दुब्लाएको देखिएको छ ।

हेरौ उनको दुब्लाएको नग्न तस्विर र मोटाएको बेलाको तस्विर...भिडियो हेर्न तल क्लिक गर्नुहोस् ! भिडियो हेर्न तल क्लिक गर्नुहोस् !