तिघ्रामा रक्सी खन्याएर चाटेको दृश्य हटाउने’- यस्तै लेखिएको थियो एक चलचित्रको केन्द्रीय चलचित्र जाँच समितिले प्रदान गर्ने सार्वजनिक प्रदर्शन अनुमतिपत्रमा।
वर्ष ०६९/७० मा एडल्ट सर्टिफिकेट पाउने चलचित्रयसअघि पलपलमा, लुट, चपली हाइट, बर्बाद, एटीएमजस्ता चलचित्रले एडल्ट सर्टिफिकेट पाएका थिए। फरकधार भन्दै यस्ता चलचित्र निर्माण गर्ने क्रम रोकिएको छैन। यस वर्ष भने यो तथ्यांक ह्वात्तै बढेको छ। केन्द्रीय चलचित्र जाँच समितिका अनुसार आर्थिक वर्ष ०६९/७० मा एडल्ट सर्टिफिकेट पाउने चलचित्रमा जस्ट फर यु, नेपथ्य, सुपारी, कर्कस, रोमान्स, त्रास, मिसन फर ट्वान्टी, लभ फरएभर, रिंगरोड, प्लेगर्ल, युज, अपि्रल फूल, छड्के, कलिउड, किन किन, नाइन ओ क्लक, धन्दा, ब्लाक नाइट, लभ यू-म्यान, लुट कम्पनी, धूवाँ यो नशा, साइना, फूलस्टप तथा बिन्दास छन्। माथि उल्लेखितमध्ये केही चुपचाप प्रदर्शनमा आए र उत्रिए भने केहीले एडल्ट सर्टिफिकेट पाएको कुरालाई नै चलचित्रको विज्ञापनको माध्यम बनाए। श्रोत ©कान्तिपुर साप्ताहिक

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
नायिका शुष्मा कार्की पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा आइटम गीतमा हुने नृत्यका कारण चर्चामा छिन् । चलचित्र अभिनयमा पनि हट नायिकाको सूचिमा आफूलाई सूचिकृत गर्न सफल यी नायिकाको ब्यास्तता अहिले आइटम नृत्यदेखि अभिनयसम्म छ । बेलाबखतमा स्वदेशी कार्यक्रममा मात्र हैन विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउने शुष्माका कार्यक्रममा हट प्रस्तुतीले सबैको मन जित्न सफल छिन् । शरीरका केही भागमा टाटु बनाएर अहिले चर्चामा रहेकी शुष्मा समय अनुसार चल्नका लागि शरीरका बिभिन्न भागमा टाटु बनाएको बताउँछिन् । उनको टाटुको अर्को उदाउँदै गरेको कलाकार हो रे । सुदर्शन थापासंगको प्रेम ब्रेकअफ पछि आफू कसैको प्रेममा नपरेको उनको दावी छ । बेलाबेलामा नयाँ प्रेमीका साथ देखिदै पनि आएकी छन् शुष्मा । ‘मेरो प्रेमी अहिले छैन कोही पनि छैन,’ उनले भनिन् । आफू आफ्नै परिवारको सहयोगले कलाकारितामा छिरेको बताउने शुष्मा कलाकारिताका लागि अहिलेसम्म कसैको ओछ्यान नतताएको दाबी गर्छिन् । रिलको अभिनयमा सेक्सी देखिदै आएकी शुष्माको जीवनमा चाहिँकतीको सेक्सी छन् त भन्ने प्रश्नमा उनको भनाई छ, ‘म धार्मिक किसिमको युवती हुँ ।’ ‘मलाई सेक्सको बारेमा कुनै कुराकानी मन पर्दैन,’ उनले भनिन्, ‘मैले टु पिस पनि लगाएको छैन ।’ सौर्य
|
चलचित्र ‘एटीएम’ र ‘बर्बाद’मा नायिका जिया केसीले दिएको उत्तेजक दृश्यको चर्चा सेलाउन नपाउँदै फेरी एक नयाँ सिनेमाको प्रोमोले उनको चर्चा बजारमा ह्वात्तै बढेको छ । दिपक श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘रङ वे’ मा भित्री बस्त्र खोलेको दृश्य समेत मज्जैले दिएपछि जियाको चर्चा र आलोचना एकैसाथ सिने बजारमा हुन थालेको छ ।सिक्किममा एक चलचित्रको छायांकनका क्रममा रहेकी नायिका केसीले अनलाइनखरसँग सम्पर्क गरी आफूले कथाले मागे अनुसार दृश्य दिएको प्रतिक्रिया दिएकी छिन् । जियाले भनिन्, ‘म सोझी भएर अभिनय गरेको चलचित्र ‘हो यही माया हो’ले सोचेअनुसारको व्यापार गरेन, तर ‘एटीएम’ले एक शो चल्दैमा हंगामा मच्चायो । यहाँ बिक्ने भनेकै सेक्स हो, यसैले कथाले माग्यो र मलाई भूमिका मन पर्यो भने म दृश्य दिन आपत्ती मान्दिन ।’ उनले आफूले न्यूड सिन कहिले पनि नदिने भन्दै नेपाली नारी भएको नाताले परिवारले नै नराम्रो भन्ने दृश्य नगर्ने दाबी गरिन् ।
चलचित्र ‘रङ वे’मा त भित्री बस्त्र खोलैकै दृश्य दिनुभएको छ त भन्ने प्रश्नमा जियाले भनिन्, ‘चलचित्र नहेरी त्यस्ता दृश्य र संवाद कहाँ र कसरी जन्मियो भनेर आलोचना गर्नुको औचित्य छैन ।’ उनले भनिन्, ‘चलचित्रले एउटा नारीले हरेक क्षेत्रमा भोग्नुपर्ने समस्यालाई उठान गर्न खोजेको छ, दर्शकले सिनेमा हेरेपछि जियाले दिनैपर्ने दृश्य दिएकी रहिछन् भन्नुहुन्छ ।’
कथाले मागे र आफूलाई दृश्य मनपरे उत्तेजक भनेर चर्चा गरिने खालका दृश्य दिन आफूलाई आपत्ती नहुने उनको तर्क छ । ‘हो यही माया हो’ मा आफू सोझी केटी हुँदा ओझेलमा परेको उदाहरण दिदै जियाले हट हुँदा चर्चा हुने गरेको दाबी गरिन् ।
चलचित्रको पर्दामा आफूले गर्ने विभिन्न खालका उत्तेजक भूमिका जिया केसीले भन्दा पनि एउटा पात्रले निर्वाहा गरेको वुझ्नु आवश्यक रहेको उनको तर्क छ ।
नायिका केसीले चलचित्र ‘रङ वे’मा दिएको उत्तेजक दृश्य यस्तो छ ।
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
यहाँ कुनै पोर्न साईटको कुरा नगरौं इन्टरनेटमा अथाहा पोर्न साइटहरु छन् । उनिहरुको आम्दानी कति त त्यसको नयाँ तथ्यांक इन्टरनेटमा खोज्दा भेटिदैन । अहिले भेटिने तथ्यांक भनेको सन् २००७ सालमा गरिएको सर्वेक्षणको हो सो अनुसार । एक सेकेन्डमा पोर्नोग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नोग्राफी हेरिरहेका हुन्छन् एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्च इन्जिनमा वयस्क सामग्री खोजिरहेका हुन्छन् प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ पोर्नोग्राफिक भिडियो बनिरहेको हुन्छ चितवनको गैडाकोडका केही केटाकेटीहरुले खोलामा गएर ‘चुम्बन प्रतियोगिता’ गरे । त्यसको भिडियो पनि खिचाए । चार जोडी केटाकेटीहरुले पालैपाले लामोभन्दा लामो समय ‘टङ किस’ गर्न उक्साएको दृष्य भएको भिडियो युट्यवमा केही महिनाअघि देखि देख्न पाइएको छ । त्यस्तै गरी झापाको सिमसारक्षेत्र जामुनखाडीमा खिचिएको एउटा सेक्स भिडियो पनि युट्वमा अपलोड गरिएको छ । २ जना केटीहरुले आफ्नो वक्षस्थल देखाइरहेका छन् भने भिडियो खिच्ने व्यक्तिले आफ्नो अनुहार देखाउन चाहेका छैनन् । २० उमेर ननाघेका यी टिनएजर्सहरुले बोलेका शव्दहरु पचाउन धेरै गाह्रो पर्दछ । युट्युव बाहेक केही नेपाली भाषाका ब्लगहरुमा कलेज ड्रेसमै सेक्स गरेका दृष्यहरु पनि इन्टरनेटमा अपलोड गरिएका छन् । यसबाट पनि सेक्स नेपालीहरुको लागि धेरै नै खुल्ला भएको अनुमान गर्न सकिन्छ । नेपालमा अश्लिल चलचत्रिको इतिहास नेपालमा २०४२ सालदेखि नै ब्लू फिल्म बनेर विदेशमा निर्यात हुने गरेको बताइएको छ । सुरुमा विदेशीले नेपालीहरुसँग गरेको यौनसम्पर्कलाई झुक्काएर क्यामेरामा कैद गरी त्यसलाई विदेश लैजाने गरेको भएतापनि अहिले सहमतिमै ब्लू फिल्म निर्माण हुने गरेका छन् । नेपालको ब्लू फिल्म भारतीय ब्लू फिल्मबाट प्रभावित भएको हो । सन् ८० को दशकदेखि फैलाएको भारतीय ब्लू फिल्मको इन्टरनेट पोर्टमार्फत विश्वभरी नै फैलिएपछि त्यसको नक्कल गर्दै नेपालमा पनि ब्लू फिल्म बनेका हुन् । नेपालमा अहिलेसम्म कति ब्लू फिल्म बने भन्ने तथ्यांक न त प्रहरीसँगै छ न त अरु कसैसँग । तैपनि १ हजार भन्दा बढी नेपाली ब्लू फिल्महरु निर्माण भैसकेको आंकलन प्रहरीले गरिरहेको छ । नेपालमा बनेका ब्लू फिल्मका नायिकाहरुले ५ सय देखि बढीमा २५ हजार सम्म पाएको तथ्यांक छ । अश्लिल नायिकाहरुको एउटा ब्लू फिल्म खेलेवापत ६ हजार रुपैया र सबैभन्दा महङ्गो नेपाली ब्लू फिल्म ६ लाखमा बनेको छ । नेपाली युवायुवतिको व्यवसायिक रुपमा ४० वटा अश्लिल चलचित्र र ८०० भन्दा बढी अश्लिल मोवाईल भिडियो सार्वजनिक भैसकेको छ । नेपालमा रेड एरिया तोक्नुपर्ने माग विश्वका विभिन्न देशमा रेड एरिया तोकिएको हुन्छ । हाम्रो छिमेकी मुलुक भारत पनि धेरै ठाउँहरुमा रेड एरिया तोकिएका छन् । थाइलेन्डमा त सेक्स टुरुजीमले अर्थतन्त्रमा ठूलो स्थान ओगटीरहेको छ । तर नेपालमा भने रेड एरिया नभएकोहुनाले धेरै ठाउँमा अघोषित रुपमा बेश्यालयहरु सञ्चालमा आएका छन् । तिनीहरुलाई करको दायरामा ल्याउन र कानुनी रुपमा मान्यता दिन पनि रेड एरिया तोक्नुपर्ने देखिन्छ । पर्यटकीय नगरी पोखरा, काठमाडौंको ठमेल, पूर्वाञ्चलको इटहरी, विर्तामोड लगायत अन्य स्थानमा रेड एरियाको माग बढिरहेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

शरीरमा बल भइन्जेलसम्म सबैको प्यारो, थला परेपछि केही गर्न नै गाह्रो’ बिशेषगरी नेपाली सिने नगरीमा देखिने सबैभन्दा ठूलो समस्या हो यो । चलचित्र क्षेत्रमा सक्रिय भइन्जेलसम्म, शरीरमा बल भएर काम गरुन्जेलसम्म अधिकांश चलचित्रकर्मी सबैका लागि लोकपि्रय हुन्छन् । तर शारीरिक रुपमा अस्वस्थ भएपछि उनीहरुको अवस्था दुख लाग्दो हुन्छ । न त सरकार त न चलचित्र क्षेत्र नै उनीहरुलाई सहयोगका लागि एकजुट भएको नै देखिन्छ ।
नेपाली सिनेमा नगरीका सफल निर्देशक शिव रेग्मी अहिले यस्तै समस्या झेलिरहका छन् । लामो समयदेखि उपचार गराइरहेका शिव यतिबेला ओच्छ्यानमा छन् । तर उनको बिषयमा सिंगो सिने नगरीले खासै वास्ता गरेको देखिदैन ।
नेपाली सिनेमा नगरीका सफल निर्देशक शिव रेग्मी अहिले यस्तै समस्या झेलिरहका छन् । लामो समयदेखि उपचार गराइरहेका शिव यतिबेला ओच्छ्यानमा छन् । तर उनको बिषयमा सिंगो सिने नगरीले खासै वास्ता गरेको देखिदैन ।
निर्देशक रेग्मीको दुबै मिर्गौला फेल भएको छ । उनको दुबै मिर्गौला फेर्नु पर्ने बताइएको छ । स्वास्थ्यमा केही सुधार आएपछि रेग्मी अहिले घरमै आराम गरिरहेका छन् । उनको साउन महिना भित्र मृगौला प्रत्यारोपण गर्ने बताइएको छ । शिवका आफ्नै भाइले एउटा मृगौला दिन लागेका हुन् ।
१८ दिनसम्म अस्पतालमा भर्ना भएका निर्देशक रेग्मीको यतिबेला डाइग्नोसिस प्रक्रिया चलिरहेको छ । डाइग्नोसिस प्रक्रिया लामो समयसम्म चल्ने र दैनिक १५ हजार भन्दा धेरै खर्च हुने गरेको छ । मृगौला प्रत्यारोपणका लागि ४ लाख रुपिया धरौटी राख्नुपर्ने हुन्छ । यस्तै शिवको उपचारका लागि अझै १५ लाख लाग्ने वुझिएको छ । यसैले पनि निर्देशक रेग्मी चलचित्र बिकास बोर्ड अन्र्तगतको कल्याणकारी कोषबाट सक्दो सहयोगको अपेक्षामा छन् । यस्तै उनले विभिन्न चलचित्र सम्बन्धी संघसंस्थाबाट पनि सहयोगको अपेक्षा गरेको वुझिएको छ । विगत ७ महिनादेखि उपचारार्थ निर्देशक रेग्मीका छोरा बंगलादेशमा डाक्टरी पढिरेहका छन् भने २ छोरी पनि अध्ययनकै क्रममा छन् । यसैले पनि निर्देशक रेग्मीले आफ्नो उपचारका लागि चलचित्र क्षेत्रबाट नै सहयोग अपेक्षा गरेका हुन् ।
निर्देशक रेग्मीले ए मेरो हजुर, आफन्त, आफ्नो मान्छे, हामी तिन भाई, कहाँ भेटिएला, सुख दुख जस्ता हिट सिनेमा दिएका छन् ।
'नयाँ कलाकार भन्नेबित्तिकै प्रोडक्सन र निर्देशकले जेजे भन्यो, त्यहीत्यही मान्नुपर्ने, चित्त नबुझेका कुरा पनि भन्न नपाइने ? गजबै छ नेपाली चलचित्र क्षेत्रको कथा ।निर्माणाधीन फिल्म रक्षकै कुरा गरौं न । त्यसमा डेब्यु पाइन् नयाँ अनुहार सारिका घिमिरेले । बल्लबल्ल फिल्ममा खेल्ने मौका पाएपछि उनले त्यसका निर्देशक राजु गिरीले भनेजसरी बेड सिन दिइन् । बेड सिन यस्तो थियो कि सुटिङ गर्ने क्रममा युनिटले नै यसलाई हेरेर जिब्रो टोक्यो भने रिलिजमा आएपछि दर्शकले कस्तो प्रतिक्रिया देलान् । जेहोस्, गिरीको अघिल्ला फिल्मजस्तै यसलाई पनि यौनकेन्द्रित बनाउनका लागि निर्देशकले जसोजसो भने, त्यस्तैत्यस्तै यौनोत्तेजक दृश्य उनले दिइदिइन् ।''

रक्षाको निर्माण समूहलाई फिल्म बनाउन र त्यसलाई रिलिजमा ल्याउनभन्दा पनि त्यसको पब्लिसिटी गर्नै हतार ? पब्लिसिटी गर्ने क्रममा पूजना स्त्रीलाई बढी फोकस गरियो । जे भए पनि नयाँ अनुहारको तुलनामा पूजनाको अनुहार बिकाउ हुने नै भयो । पूजनाका नग्न ढाड र कामुक बेड सिनले पब्लिसिटी सामग्रीमा यथेष्ट स्थान पाए पनि सारिकाले खास स्थान पाइनन् । त्यसैले उनले घुक्र्याइन्– ‘पब्लिसिटीमा मलाई हाइलाइट नगर्ने भए म त डबिङ नै गर्दिनँ ।’ उनको घुर्कीले काम गरेन, निर्देशक गिरीले सारिकालाई डबिङ नै गराएनन् । यो त ट्रेलर मात्र हो सारिका, फिल्म शुरू हुन त बाँकी नै छ । बेडसिन भिडियो यस्तो छ तल बक्समा हेर्नुहोस

पारिजातको चर्चित कृति ‘शिरीषको फूल’ उपन्यासमाथि बनेको चलचित्र शुक्रबार रिलिज भयो ।
शुक्रबारको रिलिजमा परेको चलचित्र ‘शिरीषको फूल’ले दर्शक भने पाएन । गोपीकृष्ण चलचित्र मन्दिरमा दर्शक नभए पनि रिलिज भएको पहिलो दिन चलचित्र ‘शिरीषको फूल’लाई कुर्सीले भने राम्ररी नै हेरे ।
चार वर्ष लगाएर जापानी निर्देशक तोसिआकी इतोहको निर्देशनमा तयार भएको चलचित्र रिलिज भएको दिन दर्शकबाट बञ्चित भएको हो । चलचित्र शिरीषको फूलमा निर्देशक इतोहले उपन्यासका प्रमुख पात्र दोस्रो विश्वयुद्धमा सहभागी भएर फर्किएका सुयोगबीर र निस्सारवादी सकमबरीलाई मुख्य पात्रका रुपमा प्रस्तुत गरेका छन् ।
सुयोगवीरको भूमिकामा गणेश लामाले अभिनय गरेका छन् भने सकमबरीको भूमिकामा शर्मिला गुरुङले अभिनय गरेकी छन् । उपन्याकार पारिजातको उपन्यासको मर्मलाई सम्मान गर्दै बनाइएको चलचित्र पुस्तक नपढेका दर्शकले भने बुझ्न सक्दैनन् । पारिजातले सकमबरीको मृत्यु भएपछि उपन्यासको अन्त्य गरेकी भए पनि शिरीषको फूल चलचित्रमा निर्देशकले थप केही घटनाक्रमलाई बढाएका छन् ।
चलचित्र शिरीषको फूलमा गोपाल भुटानी, अप्सरा कार्की, सौजन्य सुब्बा, बसुन्धरा भुसाल, श्याम राई, जगत राजथला, लक्ष्मी भुसाल, सन्तोष लामा, गणेश मुनाल, इन्दिरा गोले गुरुङलगातको अभिनयलाई हेर्न सकिन्छ ।
जापानी निर्देशकले चार वर्ष लामो अवधिमा निर्माण गरेको चर्चित उपन्यास शिरीषको फूलमाथि आधारित चलचित्र शिरीषको फूलले प्रदर्शनमा आएको पहिलो दिन अपेक्षा गरे अनुरुप दर्शक भने पाउन कसेन । यति सम्म दर्शक देखिएनन् कि चलचित्र हेरेर ढोकामा बस्दा चलचित्रका विषयमा विचार लिन खोज्दा बल्ल बल्ल दुई जना दर्शकसँग मात्र बाइट लिन सकियो । चलचित्र हेरेपछि यो भन्न सकिन्छ ‘नेपालमा चलचित्र चलेनन् भनेर चिच्याहट गर्नुभन्दा किन चल्दैनन् अध्ययन गर्नु पर्छ ।’
पारिजातको ख्यातिप्राप्त कृति ‘शिरीषको फूल’मा आधारित चलचित्र रिलिज भएको पहिलो दिन यस्तो हालतमा छ भने अन्य चलचित्रको के कुरा ?

नेपाल चलचित्र सेन्सर बोर्डले अश्लिलताको पराकाष्ठा भन्दै बर्बादलाई सेन्सरमा रोक लागाएको छ । आफ्नो चलचित्रलाई सेन्सरले रोके पछि चलचित्र युनिट पुन सच्चीएर सेन्सर जाने भएको छ ।

हालै राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चलचित्र युनिटले सेन्सरमा सच्चीएर पुन जाने जानकारी गराएको हो । चलचित्रमा केही दृश्य सेन्सरले काट्ने खालका भए पनि ८० प्रतिशत दृश्य सेन्सरले काट्ने खालका नभएको निर्माण युनिटले जानकारी गराएको छ ।
चलचित्रमा केटाले शरीर देखाएको दृश्यलाई पनि सेन्सरले अश्लिल भनेको छ । त्यसमा हामी निर्माण पक्षको आपती छ निर्माता जिके शर्मा भने , चलचित्रमा रहेका केही आपतीजक दृश्यमा भने हाम्रो केही बिरोध छैन । आपतीजन दृश्यसच्याएर आफुहरु पुन सेन्सर जान तयार छौ । चलचित्र यतिकै अड्काउनु भन्दा लगानीलाई सुरक्षीत गर्न पुन सेन्सरमा लैजाने तयारीमा आफुहरु लागेको निर्माण पक्षले जानकारी गराएको छ ।
सेन्सर बोडले चलचित्रका ८० प्रतिशत भन्दाबढि दृश्यहरु अश्लिल भएकाले ति दृश्य नहटाए सेन्सर हुदैन भन्दै चलचित्रलाई फर्काएको हो । कार्यक्रममा चलचित्रकी नायीका जीया केसीले आफ्नो समेटीएकै कारण सेन्सरले चलचित्र रोकेको आरोप लगाइन् । उनले भनिन् एटीएममा आफुले गरेको अश्लील अभिनयको असर यस चलचित्रलाई पनि परेको हो । चलचित्र एटीएम जस्तो अष्लील नभएको उनले सुनाइन् ।
गत २३ गते शुक्रबार चलचिधत्र रिलीजको तयारीमा थियो । तर सेन्सर हुन नसकेका कारण सो मितीमा चलचित्र रिलिजमा आउन सकेन । जिके शर्मा, जीया केसी र गणेश गिरी आदीको चलचित्रमा अभिनय छ । श्रीमानको मायाबाट बन्चित नारीका कथालाई चलचित्रको बिषय बस्तु बनाइएको छ ।
यसलाई रिम बिश्वकर्माले निर्देशन गरेका हुन् । दिनेश अधिकारी, रमेश कुमार पाठक तथा निरञ्जन सञ्जेलका संयुक्त लगानीमा निर्मँण भएको यस चलचित्रले अष्लील दृश्यका कारण छायांकनकै समयमा आलोचना खेपेको थियो । यस अगाडी यस्तै दृश्य समेटीएको चलचित्र एछिएम पनि प्रर्दशनमा रोक लागेको छ ।
झण्डै एक दशक अगाडीको कुरा हो, म काठमाण्डौको गौरीघाटमा दुई वटा कोठा भाडामा लिएर श्रीमती र आमाको साथमा बस्थें । श्रीमती र म किचनमा सुत्थ्यौं भने आमा अर्को कोठामा सुत्नु हुन्थ्यो । एकदिन फुपु र अन्य केहि आफन्त बस्ने गरेर आउनु भयो । बस्ने ठाउँ निकै साँघुरो थियो । मैले फुपुलाई किचनमा सुत्ने व्यवस्था त मिलाएँ तर आफ्नै सुत्ने ठाउँ मिलाउन गार्हो भयो ।
धेरै दिन भएको थियो श्रीमतीसँग निकट नभएको । त्यस दिन श्रीमतीसँग सम्बन्ध राख्नलाई पूर्ण रूपमा माईण्ड मेकअप गरिसकेको थिएँ । फुपु आईदिनाले म बिछिप्त बनें । तर पनि आफ्नो प्रयास खेर जान नदिन आमाको कोठामा भुईंमा नै भएपनि सुत्ने व्यवस्था मिलाएँ । आमा माथी खाटमा सुत्नु भयो भने म र श्रीमती छोरो च्यापेर तल भुईंमा सुत्यौं । रात छिप्पिदै गयो तर श्रीमतीलाई मनाउन गार्हो हुँदै गयो । हिन्दू नारी भएको नाताले पनि सासु आमाको अगाडी श्रीमती सहवासका लागि राजी हुन मानिनन् । निकै बेरको प्रयास पछि म आफ्नो काममा सफल त भएँ तर सन्तुष्ट हुन सकिन ।
माथीको घटना कुनै फिल्मको काल्पनिक घटना नभएर एक नवनायकले आफ्नो जीवनमा भोगेको यथार्थ घटना हो । र, यो घटना यि नायकले मात्र हैन अधिकांश नेपाली जो बैबाहिक बन्धनमा बाँधिएका छन् उनीहरूले पनि भोग्दै आएको यथार्थ घटना हो । यहि यथार्थ घटनालाई जोएस पाण्डेले फिल्म ‘साँघुरो’मा प्रस्तुत गरेर दर्शकको मन जित्ने कोसिस गरेका छन् । माथीको घटनालाई भोग्ने पात्र यहि फिल्ममा मुख्य भुमिका निर्वाह गरेका नायक शुशांक मैनाली हुन् ।
नायक मैनालीले फिल्मीखबर सामु आफूले रियल लाईफमा भोगेका कथालाई रिल लाईफमा प्रस्तुत गर्न पाउँदा काम गर्न सजिलो भएको अनुभव साटे । उनले भने- ‘कथाको मर्मलाई बुझ्न निकै सजिलो भयो ।’ उनले यो फिल्मलाई हरेक नेपालीको कथा भनेका छन् । फिल्म हेरेपछि नै दर्शकले आफ्ना भोगाई र बुझाईलाई अझ मज्जाले अनुभव गर्न सक्ने उनले बताए । ‘फिल्ममा मैले भोगेको पिडामा दर्शक रमाउनेछन्,’ नायक मैनालीले भने- ‘फिल्म हेरेर बाहिर निस्केपछि दर्शकलाई त्यसको असर लामो समयसम्म पर्छ ।’
नेपाली समाजमा घटिरहेको यौन कुण्ठाको यथार्थ घटनालाई मुख्य बिषय बनाएको यो फिल्मलाई समिर मैनाली प्रोडक्सनको व्यानरमा समिर मैनालीले निर्माण गरेका हुन् । फिल्ममा नायक मैनालीलाई नायिका दीया मास्केले साथ दिएकी छिन् । दयाहाङ राई, अरूणा कार्की र रवि गिरीको समेत अभिनय रहेको यो फिल्मको कथा बिनोद पौडेलले लेखेका हुन् भने छायाँकन सुसन प्रजापतीले गरेका हुन् । फिल्ममा मदन गोपालको संगीत रहेको छ भने गीत अविरल थापाको रहेको छ ।
समस्या र अभावबीच जीवन चलाइरहेको परिवारमा नियमित क्रमिकता भन्दा बाहिरको एउटा घटनाले परिस्थितिहरु हरेक पात्रको विपरित बनाइदिन्छ । अनि तिनै विपरितका परिस्थिति र अभावमा जुधिरहदा पात्रहरु मानसिक र शारीरिक रुपमा कमजोर, विभाजित र विक्षिप्त बन्दै जान्छन् । यहि कथासार रहेको यो फिल्म यहि बैशाख १३ गतेबाट प्रदर्शनमा आउँदै छ । स्रोत : फिल्मीखबर

नायिका बिनिता बरालालाई ‘चपली हाइट’ चलेपछि सिने नगरीमा एकछत्र राज गर्छु भन्ने सोचाई थियो । तर दोश्रो सिनेमा ‘फुलस्टप’ सम्म आइपुग्दा बिनिताको सम्पुर्ण सोचाई चकनाचुर भयो । बिनिता जसरी उचाईमा पुगेकी थिइन् त्यसरी नै झरिन् ।अहिले हातमा सिनेमा नभएर रित्तै बसेकी बिनिताका लागि अन्तिम अस्त्रको रुपमा चलचित्र ‘सुपरहिट’ रहेको छ । ‘सुपरहिट’ मा आफै पटकथा समेत लेखेर बिनिताले आफ्नो करिअरलाई बचाउने कोशिश गर्दैछिन् ।

‘सुपरहिट’ चलाउनका लागि बिनिताले कुनै कसर बाँकी राखेकी छैनन् । सामाजिक सञ्जाल फेसबुकममा बिनिता दैनिक ‘सुपरिहट’ का बारेमा केही न केही कुरा अपलोड गरिरहेकी हुन्छिन् । यो सिनेमा पनि नचलेको खण्डमा बिनिताको सिने करिअर ओझेलमा पर्ने पक्का छ । यसैले पनि बिनिताले सिनेमाको प्रचारका लागि नौलो फण्डा झिकेकी छिन् । फेसुबकमा रहेको ‘सुपरहिट’ को पेजमा सबैभन्दा धेरै लाइक गर्नेले नायिका बरालसँग डेटिङ जान पाउने भएका छन् । यस्तै ‘सुपहिट’ को प्रोमोलाई सबैभन्दा धेरै शेेयर गर्नेले पनि बिनितालाई भेट्न र डेटिङ जान पाउने छन् ।
‘चपली हाइट’ मा विभिन्न खालका फण्डा झिकेर नायिका बराल चर्चामा आएकी थिइन् । तर करिअर ओझेलमा पर्दै गएपछि बिनिताले डेटिङको अफरलाई नै अगाडी सारेकी छिन् । हेरौ, बिनिताको यो नयाँ उपायले सिनेमा र उनको करिअरलाई कत्ती फाइदा पुर्याउने हो ?

विराटनगरकी एक युवतीसँग लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायक राजेश हमालले अब भने बिहे गर्ने पक्का जस्तै छ । उमेर ढल्कदै गएपछि साथीको आवश्यकता महशुश गरेका हमालले बिहेका लागि धेरै समय नकुर्ने बताएका छन् ।
जुन ९ मा आफ्नो जन्मदिन मनाउने तयारीमा रहेका हमालले सोहि मितिमा बिहे गर्नेे अड्कल समेत काटिएको छ । हमालले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘बर्षबाट महिनामा झारे, अब केही समयमै दिनमा झार्नेछु ।’
भ्यालेन्टाइनमा रोमान्टिक बनेका हमालले भने, ‘प्रेमलाई समाज, राजनीति, धर्म केहीले पनि रोक्न सक्दैन । माया छ भने त्यो जसरी पनि निरन्तर रहन्छ ।’
भ्यालेन्टाइन एउटा राम्रो दिवस भएको भन्दै उनले यो पर्व माया दर्शाउन सबैलाई आग्रह पनि गरेका छन् । आफ्नो मान्छेलाई भन्न नसकेको कुरा यो दिवसको अवसर पाररे मनबाट मुखमा ल्याएर पोख्न समेत उनले आग्रह गरे ।
हमालले आफुले बिहेको कुरा बर्षबाट महिनामा झारेको भन्दै छिट्टै घरमा श्रीमती भित्राउने बताए । हमालले आफू आधादर्जन युवतीको प्रेममा परिसकेको समेत खुलाएँ ।
विगत ७ बर्षदेखि विराटनगरकी एक युवतीसँग प्रेमसम्बन्धमा रमाएका हमालको भ्यालेन्टाई पनि विशेष रहने वुझिएको छ ।
प्रमोद भण्डारीको निर्देशन तथा सपना श्रेष्ठको निर्माणमा बनेको नयाँ नेपाली चलचित्र ‘नतिजा’ फागुनको १८ गतेबाट प्रदर्शनमा आउन लागेको छ । यस चलचित्रमा केही बर्ष अघि देखि कलिउडमा संघर्ष गरिरहेकी नायिक हर्षिका श्रेष्ठले त्यति चर्चा पाउन नसकेपछि यस चलचित्रमा भने निकै उत्तेजक दृश्यहरू दिएकी छिन् । उनले यस चलचित्रमा दिएको दृष्यहरूका कारण अहिले फिल्मी बजारमा उनको चर्चा चुलिँदो छ । यस चलचित्रमा हर्षिकाका अतिरिक्त विशाल पोखरेल, श्रृजना सुब्बा लगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन् । यस चलचित्रमा हर्षिकाले नव नायका स्वेत मानन्धरसँग निकै रोमान्स गरेकी छन् । नायिका श्रेष्ठले यस चलचित्रमा वेड सिनको दृश्य समेत दिएकी छन् । यो चलचित्र पुष महिनामानै प्रदर्शनमा आउने कुरा थियो, तर प्रचारप्रसारका काम नसकिएकोले यस चलचित्रको डेट सरेको कुरा निर्माणपक्षले जनाएको छ । अहिले नेपाली चलचित्रमा बढिरहेका उत्तेजक तथा यौनजन्य दृष्यहरूको क्रममा हर्षिकाको बेडसिन नेपाली दर्शकहरूले फागुन महिनामा हेर्न पाउने भएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
चलचित्र रक्षामा उत्तेजक बेडसिन दिएर एकाएक चर्चामा आएकी नायिका पुजना प्रधान अहिले बजारमा राम्रै सगँ छाएकी छिन् । । चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा पुजनाको जवानीमा २ नायक फस्ने निर्देशक राजु गिरीले बताएका छन् । चलचित्रमा सुशान्त कार्की र अशोक फुयाँल नायकको रुपमा देखिएका छन् । दुई नायक पुजनाको जवानीको पछि हात धोएर लागेको देख्न सकिनेछ । निर्माणपक्षले सार्वजनिक गरेको नयाँ पोष्टरमा समेत पुजना र २ नायकलाई मात्र समावेश गरिएको छ । चलचित्रमा निर्माता पबन बस्नेत, नायिका सारिका घिमिरे, नायक राजेश हमाललाई पोष्टरमा देख्न सकिदैन । भिडियो हेर्नुहोस् ।
चलचित्र ‘चपली हाइट’ चलेपछि एकाएक चर्चाको शिखरमा पुगेकी नायिका बिनिता बराल अहिले हराए जस्तै छिन् । दोश्रो चलचित्र ‘फुलस्टप’ ले असफलताको स्वाद चाखेपछि विनिताको चर्चा सेलाएको थियो । तर तेश्रो चलचित्रको गुपचुप छायांकन सकिएपछि नायिका बराल संचारमाध्यम सामु आएकी छिन् । नाम समेत सार्बजनिक नगरी छायांकन गरिएको चलचित्रको फस्ट लुक, प्रोमो तथा नाम सार्वजनिक गरिएको हो । मुभिज इन्पिmनिटी क्रियसनको व्यानरमा तयार भएको चलचित्रको नाम ‘सुपरहिट’ राखिएको छ । सामाजिक परिवेशमा तयार भएको यो चलचित्रलाई सौरभ ढकाल र निरञ्जन पाण्डेले निर्देशन गरेका हुन् । अरुण थापाको सह निर्माणमा तयार भएको चलचित्रमा बिनिताका अलवा शिशिर राना, मञ्जु श्रेष्ठका साथमा नव कलाकारहरु दिब्यदेव पन्त, सुदाम सीके, महेश त्रिपाठी लगायतको अभिनय छ । चलचित्रमा पटकथा संबाद निरञ्जन पाण्डे, बिनिता बराल र सौरभ ढकालले लेखेका हुन् । चलचित्रको फस्ट लुक सार्बजनिक कार्यक्रमा चलचित्रका कलाकार तथा निर्माणपक्षको सहभागीता थियो ।
प्रदर्शन मिति नजिकिदै जादा चलचित्र ‘नतिजा’ को युनिटले एक गीत सार्वजनिक गरेको छ चलचित्रका नायक स्वेत मानन्धर र नायिका हर्षिका श्रेष्ठले नृत्य गरेको उत्तेजक गीत सार्वजनिक गरिएको हो । प्रमोद भण्डारीको निर्देशनमा तयार भएको यो चलचित्र फागुन १८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ । माघको जाडोमा हर्षिकाले पानिमा रुझ्दै आफ्नो जवानीलाई खुलेरै प्रदर्शन गरेकी छिन् । चलचित्रमा विशाल पोखरेलको पनि अभिनय छ । चलचित्रमा प्रल्हादभक्तका शब्द तथा संगीत समावेश छ । युवापुस्तामा बढ्दै गएको स्वतन्त्रता र यसले निम्त्याउने विकृतीलाई सिनेमाले उठान गरेको छ । ‘रुकन यो रात’ बोलको गीतमा हर्षिका र स्वेतले खुलेरै रोमान्स गरेका छन् ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं