नायिका भए नांगिन तयार

चलचित्र ATM शुटिन्गको सुरुबाट नै बिबादमा परेको छ  सुटिङको सुरवातबाट नै  विवाद मुछिएको ATM को ट्रेलर इन्टरनेटबाट रिलिज भए पछि झन् यो फ्लिमका DIRECTOR  र PRODUCER  झन् बिबाद मा फसे ।
यो चलचित्रमा बोलिएको भाषा एकदमै अस्लिल र छाडा परको भएकाले चलचित्र बोर्ड ले ब्याण्ड लगाएको छ

यस फ्लिमका नायिकाहरु संग सोधिएको प्रश्न(यस्तो बोल्ड सिन  दिन पनि तपाई राजी हुनु भो ? )
को उत्तर मा उनीहरुले भने " यो त केहि पनि हैन कथाले मागे हामी नंगिन पनि तयार छौ
"
नायिकाहरुको यो भनाइले यो साबित गर्छ  की ब्लु चलचित्र खेल्न तयार छन् ।