कसले भन्छ यिनलाई गर्भवती ?

अर्जेन्टिनाकी सुपरमोडेल तथा चर्चित अभिनेत्री लुसियाना लोपिलाटोको पेटमा बच्चा हुर्किरहेको छ । तर दोजिया भएपनि यिनको सुन्दरता घटेको छैन । यिनी अझै उस्तै सुन्दरता तथा फुर्तिका साथ अल्टिमो ब्राण्डका भित्री वस्त्रको प्रचारमा सेक्सी पोज दिएर तस्वीर खिचाइरहेकी छिन् ।

सायद गर्भावस्थाको सुरुवाती चरणमा भएकीले होला यिनको गर्भेपेट बढेको पटक्कै देखिादैन । चर्चित गायक मिचेल बबलकी श्रीमती समेत रहेकी लोपिलाटोका पछिल्लो बिकिनी शूट यस्ता छन् ।