हेर्नुहोस् त ! " होटल फेशन-२६" जहाँ हट मोडलसँग सुत्न तथा रोमान्स गर्ने मौका पाइन्छ

कुनै होटल, रेष्टुरेन्टले ग्राहक एवं पर्यटकलाई लोभ्याउनका लागि विशेष छुट प्याकेजको व्यवस्था गरेको त हामीले देख्दै, सुन्दै र भोग्दै आएकै हो । तर, यतिवेला न्युजिल्यान्डको केहि होटलले अनौठो अवधारणा ल्याएको छ ।



यसवाट पुरुष ग्राहकहरु पक्कै आकर्षित हुनेछन् । ति होटलहरुमा तपाइले विदेशी मोडलका साथ रोमान्स गर्न सक्नेछन् ।होटल फेशन–२६ ले यो अनौठो अवधराणा सहित ग्राहक आकर्षित गर्न पुरा तयारी गरेको छ । उक्त होटलमा पुरुष ग्राहकले आफ्नो रोजाइको मोडलसँग डेटिङका साथै उनलाई होटलमा आमन्त्रित समेत गर्न सक्नेछन् ।

फैसन–२६ ले अहिले यो अवधारणाका लागि आलोचना पनि खेप्नु परेको छ । यद्यपी यसले होटलको लोकप्रियतामा कुनै असर परेको छैन ।