ब्यापारीको दादागिरी, खबर संकलन गर्न पुगेका पत्रकारलाई थुनी दिए ! भिडियो हेर्नुहोस

ब्यापारीको दादागिरी, खबर संकलन गर्न पुगेका पत्रकारलाई कुटपिट गर्नुका साथै थुनी दिएका हुन् ! राजधानीमा संचालित पानी उधोगमा स्वास्थ्यका दृष्टीले हानीकारक रासायनिक पदार्थ भटिएपछि उधोगमा सिलबन्दी गरि बन्द गरिएको छ ।



खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरेका प्राय उद्योगमा कैफियत भेटिएको हो । आइतबार मात्र चार वटा पानी उद्योग सिलबन्दी गरेको विभागले मंगलबार थप दुई पानी उद्योग सिलबन्दी गरेको छ । विभागले काठमाडौं कोटेश्वरस्थित सांग्रिला स्प्रिंग ड्रिंकिङ बेभरेज र एक्वा प्यासिफिक बेभरेज सिलबन्दी गरेको हो । सांग्रिलाबाट उत्पादित पानीमा हानीकारक सूक्ष्म जीवाणु कोलिफर्म र फिकल कोलिफर्म पाइएको विभागले जनाएको छ । श्रोत ©नयाँ खबर News: Reporter Mathi Kutpit