तीजमा फजुल खर्च र देखासिखीले भ्रष्टाचार मौलाउँछ, तडकभडक गरे कारवाही गर्छौं’ (भिडियोसहित)

काठमाडौं, श्रावण २४ । सांस्कृतिक पर्व तथा उत्सवहरु मनाउँदा गरिने तडकभडकले समाजमा विकृति र भ्रष्टाचार बढ्दै गएको छ । यस्ता काममा सरकारी ढुकुटीको समेत दुरुपयोग हुने गरेको देखिएपछि अख्तियार दरुपयोग अनुसन्धान आयोगले निगरानी सुरु गरेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)