होटल सांग्रिलामा आगलागी, नियन्त्रण अझै जारी
जेठ २२ । राजधानीको लाजिम्पाटमा अवस्थित पाँच तारे होटल सांग्रिलामा आगलागी भएको छ ।

त्यहाँ आगलागी भएपछि तीन वटा दमकलका सहायतामा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ । होटलमा आगो लागेपछि पर्यटकहरुको भागाभाग मच्चिएको छ भने होटल वरपर स्थानीयको भीड लागेको छ ।
होटलको लिफ्टमा विद्युत सर्ट भएर आगोलागी भएको बताइपनि अझैसम्म सत्यता बाहिर भने आएको छैन । त्यहाँ प्रहरी, स्थानीयहरुले आगोलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं