साबधान फेसबुक बाट बनेको जोडी यस्तो होला नि ! बिहेको ४८ घन्टामै डिभोर्स !

फेसबुक आज हाम्रो जिवनिको अभिन्न पटो बनिसकेको छ । आजकाल हामी फेसबुक बिना बाच्नै नसक्ने भै सकेका छौ । फेसबुकमा साथी बनाउने, शेयर गर्ने, लाइक र कमेन्ट गर्ने भन्दा अघी बढेर अहिले हामीले आत्मिय साथी बनाउने सम्म पुगिसकेका छौ ।



विशेश गरी शहरीय वातावरणमा साथी बनाउने सजिको मध्यम बन्दै छन फेसबुक जस्ता सामाजिक सन्जाल । यस्तैमा हालै एक जोडीको प्रेम कहानी फेसबुकबाटै सुरु भयो, हप्ताभरमै विवह पनि भयो तर त्यो सम्बन्ध ४८ घण्टा भित्रै पारपाचुकेको तितो यथार्थमा परिणत् हुन पुग्यो ।

समचारमा जनाइए अनुसार छिमेकी मुलुक भारतको बीकानेर-श्रीडूंगरगढ़ क्षत्रको एक मन्दिरामा त्यो जोडीले गएको शुक्रबार आफन्तको रहोबरमा विवाह गरेको थियो । त्यसपछी बीकानेरको एक होटलमा हनिमुन मनाउदै गर्दा यो जोडामा सामान्य बिबाद पर्‍यो । पछी बिबाद चर्किएर ठुलो रूप लिये पछी यो जोडा अन्तत प्रहरी थानामा सहमति पुर्वक पारपाचुके को सम्झौता गर्न पुग्यो । यसले थाडो प्रश्न उब्जाएको छ कि आजकाल हामी सम्बन्ध प्रती कतिको गम्भिर छौ त ?

स्थानिय प्रहरी अधिकारिहरुका अनुसार बीकानेर निवासि युवती तथा श्रीडूंगरगढ़का ३० वर्सिय शंकरलाल केही दिन अगाडि फेसबुकमा साथी बनेका थिए । हप्ताभरमै उनिहरुको साथीत्व प्रेम सम्बन्धमा परिणत हुन पुग्यो अनी उनिहरुले परिवारजनको उपस्थितिमा स्थानिय मन्दिरमा विवाह गरेका थिए ।

यो पनि जानकारीमा आएको छ कि महिलाको पहिले पनि डिभोर्स भएर अहिले एक्लै बसेकी थिइन भने शंकरलाल आफ्नी पहिली श्रीमतिको मृत्‍यु पछी एक्लो भएका थिए । यो सम्बन्धले दुबैको जिवनमा नयाँ तरङ आउने आश गरेका थिए तर आफसोच उनिहरुको त्यो सपना अहिले पुरा हुन सकेन