चमत्कार ! आमाको पेटमै जन्मियो बच्चा!!

एथेन्स । कहिल्यै सुन्नु भएको छ कि आमाले गर्भमा नै बच्चालाई जन्म दिईन् । बास्तवमा यो एक चमत्कार नै हो कि ग्रीसको राजधानी एथेन्समा एक महिलाले एमिनियोटिक थैलीमा नै बच्चालाई जन्म दिएकी छिन् ।




डाक्टर एरिस टिगरिसले अपरेशन गरेर बच्चालाई बाहिर निकाले । ती डाक्टरले त्यस समय रिकर्ड गरिएको उसको तस्बीर आफनो फेसबुक पेजमा अपलोड गरेका छन् । डाक्टरका अनुसार बच्चीलाई पत्तो नै भएनकी उसको जन्म भयो । स्मरणीय छ, अभिनेत्री जेसिका अल्बाकी छोरीको पनि यसरीनै जन्म भएको थियो । सन २०११मा उनकी छोरीपनि एमनियोटिक थैलीको भित्र नै जन्मिएकी थिई ।

बच्चीले त्यस्तै व्यवहार गरेकी थिई जस्तो की उ आमाको गर्भमा नै छ ।

एमनियोटिक थैली पानी र पहेँलो रङको तरल पदार्थले भरिएको हुन्छ । नजन्मिएको बच्चा यसमा सुरक्षित रहन्छ । सामान्यतया बच्चा जन्मनु पहिले नै यो थैली आमैm फुटछ जस्लाई वाटर बे्रकिङ भनिन्छ । डाक्टरका अनुसारको घटना दुर्लभ मानिन्छ । तर बच्ची पूर्णरुपमा स्वस्थ्य छ ।

भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।