गीत गाएको कि सेक्स देखाएको ? (भिडियोसहित)

यु–ट्युवमा एक नेपाली गीतको म्युजिक भिडियो देखिन्छ, जुन सर्वसाधारणलाई केही भद्दा लाग्न सक्छ । करिब ७ महिनाअघि उक्त भिडियो यु–ट्युवमा पोस्ट भएको देखिन्छ । ‘सेरोफेरो’ नामक एल्बमको ‘पोखरा पनि’ बोलको गीतको उक्त भिडियोमा पुरुष मोडलका रुपमा गायक, संगीतकार र गीत लेखक समेत रहेका संगम लिम्बु स्वंय देखिन्छन् ।




भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |