पतिले माया नगरेका महिलालाई रेखा थापाले के भनिन्

म १९ वर्षिया युवती हुँ । मेरो विवाह भएको दुई वर्ष भयो । पहिले त श्रीमान् मेरो धेरै ख्याल गर्नुहुन्थ्यो, तर आजभोलि किन हो त्यति ख्याल गर्नु हुन्न । मबाट सधैं टाढा हुन खोज्नुहुन्छ । मैले फोन गरे पनि गाली गर्नुहुन्छ । मेरो फोन काट्नुहुन्छ । बाहिरतिर धेरै घुम्नुहुन्छ । मलाई सार्‍है पीर पर्न थालेको छ । मैले अब के गर्दा बेस हुन्छ ? पीएस रेखा थापाको जवाफ पढ्न यहाँ क्लिक गर्नुहोस । तलको बक्समा क्लिक गर्नुहोस ।