एक धर्को सिन्दुर के हो र त्यो त पखालिन सक्छ चुरा पोते काँचको न हो त्यो पनि फुट्न सक्छ दिन्छु तिमीलाई यो चोखो माया जो सधै २ बाँची दिन्छ ..