बक्षस्थलको सर्जरी पश्चात यस्तो देखिइन् कर्टेनी (फोटो फिचरसहित)
हालै मात्र आफ्नो जीवनको महत्वपुर्ण फोटोसुट गरेकी कर्टेनी यसपश्चात भने घरमै आराम गरिरहेकी थिइन् । तर शुक्रबार उनी आफ्नो श्रीमानसँग सपिङ गर्दै गरेको अवस्थामा भेटिइन् ।
५३ बर्षका श्रीमान्सँग रमाइरहेकी १८ बषिर्या कर्टेनी स्टोडनले हालै मात्र आफ्नो बक्षस्थलको सर्जरी गराएकी हुन् । यसैले पनि उनको बक्षस्थल निक्कै ठूलो र आकर्षक देखिएको थियो ।
५३ बर्षका श्रीमान्सँग रमाइरहेकी १८ बषिर्या कर्टेनी स्टोडनले हालै मात्र आफ्नो बक्षस्थलको सर्जरी गराएकी हुन् । यसैले पनि उनको बक्षस्थल निक्कै ठूलो र आकर्षक देखिएको थियो ।






विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं