मुम्बइमा पाँच जना हिरोइनहरू सेक्स गर्दागर्दै रंगेहात पक्राउ

मुम्बइ, असार ८, भारतको मुम्बइमा प्रहरीले देहव्यापारमा संलग्न पाँच जना भोजपुरी तथा भारतीय फिल्मका हिरोइनहरूलाइ रंगेहात पक्राउ गरेको छ । मुम्बइ प्रहरीका अनुसार यी हिरोइनहरू एक जना आइएसआइको घरमा छापा मार्ने क्रममा पक्राउ परेका हुन । यी पाँचै जना हाइ प्रोफाइलका कलगर्ल्स रहेको बताइएको छ ।



प्रहरीले पक्राउ गरेका यी हिरोइनहरू अहिले भारतीय टेलिभिजनहरू तथा फिल्महरूमा अभिनय गरिरहेको बुझिएको छ ।

प्रहरी सूत्रले जनाए अनुसार यस घटनाका सम्बन्धमा ब्यापक अनुसन्धान शुरू गरिएको छ । यी हिरोइनहरूको बारेमा अहिले कुनै कुरा प्रकासमा ल्याइएको छैन । यसको गोप्य रूपमा छानविन गरिने बताइएको छ । यी प्रहरी अधिकारीहरूले ग्राहक बनेर यस सेक्स र्याकेटको पर्दाफास गरेका हुन ।

प्रहरी सूत्रका अनुसार ५ लाख रूपैयामा यसका लागी डिल शुरू गरिएकोमा २५ हजारमा कुरा टुङ्गिएको थियो । दलालले प्रहरीलाइ ग्राहक ठानेर मुम्बइ स्थित लोखण्डवालामा रहेको एक फ्ल्याटमा लगेका थिए । यसपछि प्रहरीले त्याहाँ छापा मार्ने क्रममा यी पाँच जना हिरोइनहरूलाइ रंगेहात पक्राउ गर्न सफल भएको थियो ।

मुम्बइमा निकै लामो समयदेखि यस प्रकारका गतिबिधिहरू हुने गरेको प्रहरीले पत्ता लगाएको थियो । पछिल्लो समयको छापामा भने हाइ प्रोफाइलका हिरोइनहरूनै पक्राउ परेपछि अझै यस्ता कृयाकलापहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
medianptv