जिया खानको आत्महत्याको रहस्य खुल्यो,उनले सुरजको गर्भ बोकेको कुरासहित ६ पेज लामो सुसाइड नोट भेटियो !!! हेर्नुहोस् पुरा भिडियो
मुम्बई (एजेन्सीहरू), जेष्ठ २७ - बलिउड नायिका जिया खानले आत्महत्या गरेको तीनदिनपछि उनले लेखेको भनिएको सुसाइड नोट भेटिएको छ । जियाकी आमाले प्रहरीलाई त्यसको फोटोकपी उपलब्ध गराएकी छन् । आफ्नो छोरीले फिल्ममा काम नपाएर आत्महत्या गरेको नभई प्रेमी भनिएका सुरज पन्चोलीको तनाव सहन नसकेर आत्महत्या गरेको भन्दै उनले यो नोट सार्वजनिक गरेकी हुन् । जियाले सुरजलाई सम्बोधन गरेर लेखेको नोटले केही रहस्योद्घाटनसमेत गरेको छ ।
६ पेज लामो सुसाइड नोटमा जियाले आफू गर्भवती भएर गर्भ फालेको, सुरजले आफूलाई समय नदिएको, वास्ता नगरेको जस्ता गुनासो गरेकी छन् । जियाले सुरजले बलात्कार गरेर गर्भ बसाएको तथ्यसमेत खोलेकी छन् । 'तिमीले जीवनमा रमाईलो गर्ने र केटीहरुलाई मात्रै महत्व दियौं', उनले लेखेकी छन्,'अब म कहिले नव्यूँझने गरी सुत्न चाहन्छु ।' जियाले पत्रभर आफूले सुरजको लागि धेरै थोक गरेपछि उनले आफूलाई वास्ता नगरेको जसको कारण आफ्नो जीवन बर्बाद भएको उल्लेख गरेकी छन् । नोटमा उनले आफ्नो जीवन अन्त्य गर्ने कायर निर्णयको कारक सुरजलाई बताएकी छन् । 'अब मैले बाँच्नुपर्ने कुनै कारण छैन् । म माया चाहन्थेँ ।
मैले तिम्रो लागि धेरैथोक गरेँ । म हाम्रो लागि काम गरिरहेको थिएँ । मेरो भविष्य बर्वाद भयो । मेरा खुशीहरु लुछिए । तिमीले मेरो मायालाई कहिल्यै महत्व दिएनौं । मलाई लत्यायौं । अब ममा कुनै साहस र हिम्मत बाँकी छैन् । मेरा सबै सीप र आकांक्षाहरु तिमीले लग्यौ । तिमीले मेरो जीवन बर्बाद बनायौं', उनले लेखेकी छन् ।
Bollywood actor Jiah Khan's Suicide Note Revealed >>In the Jiah Khan alias Nafisa Khan suicide case, police have recovered a note purportedly written by the actress speaking about her disturbed relationship with her boyfriend Sooraj Pancholi here, an official said Saturday
पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं