राई ईज किङ्गको महानायकलाई बिबाहको अग्रिम बधाई यस्तो छ ..हेर्नुस् ( भिडियो सहित )
राई ईज किङ्ग गायक राजेश पायल राईले महानायक राजेश हमाललाई बधाई दिएका छन् । किङ्गले आज विजय बस्नेतले निर्देशन गर्न लागेको चलचित्र बर्दीको गित रेकर्डिङ गर्ने क्रममा महानायकलाई बधाई दिएका हुन् ।
महानायकको विभिन्न संचार माध्यमहरुमा यसै बर्ष बिबाह हुने बताईरहेको छ । महानायकले पनि आफ्नो बिबाह यहि बर्ष भित्र हुने संचार माध्यमहरुमा बताईरहेको छन् । तपाईको मितको बिबाह हुदै छ नि ? डिसीनेपालको प्रश्नमा किङ्गले महानायकलाई अग्रिम बधाई दिदै आफ्नो त केटी साथी पनि नभएकोले बिबाहको कुनै निश्चित नभएको बताए, तर मेरो बिबाहको लागि मेरो बुबा आमाले केटी हेरिरहेको भने किङ्गले डिसीनेपालडटकमलाई बताए ।
समाजमा सुरक्षा निकायको उपस्थिति नहुँदा समाजको अवस्था विकराल किसिमको हुन्छ भन्ने कथा बोकेको नयाँ नेपाली फिल्म बर्दीले गीतको रेकर्डिङसँगै आफ्नो काम शुरु गरेको छ ।
राजधानीको अनामनगरस्थित गुञ्जन स्टुडियोमा फिल्मका लागि गायक राजेशपायल राई र गायिका माण्डवी त्रिपाठीले ‘सागर भन्दा गहिरो’बोलको गीत गाएका थिए । पुरुषोत्तम बस्नेतको शब्द र विकास चौधरीको संगीत रहेको यो गीतमा विवाहित जोडीको रोमान्टिकतालाई समेटएिको छ । यसअघि फिल्म ‘मानव’ बनाएका निर्माता तथा पत्रकार कुमार आचार्यले बर्दी बनाउन लागेका हुन् ।
विजयविक्रम बस्नेतको निर्देशनमा तयार हुन लागेको फिल्मका लागि नव कलाकार विरेन डीसी मात्र निश्चित भएका छन् । फिल्ममा सानु कुमार महर्जनको द्वन्द्व, अजय स्याङतानको नृत्य, पुरुषोत्तम, दिपेश गौतम र अनिला खड्काको शब्द र गणेशकुमार श्रेष्ठको छायांकन रहने फिल्मको हेटौडा, सर्लाही लगायतका तराईका विभिन्न स्थानमा सुटिङ गरिनेछ । निर्देशक बस्नेतका अनुसार असारको पहिलो साताबाट फिल्मको सुटिङ शुरु हुनेछ ।