मतलबै नगरी फाराहाले विकिनी लगाएपछि (फोटो फिचरसहित)
हालै मात्र एक कार्यक्रमका लागि अनुवन्धित भएकी मोडल फाराह अब्राहमले खुलेरै आफूलाई विकिनीमा प्रस्तुत गरेकी छिन् । आफ्नै सहकर्मीहरुको आलोचनालाई समेत मतलबै नगरी उनले आफूलाई विकिनीमा उभ्याएकी हुन् ।

समुन्द्री तटमा विकिनीमा रमाउँदा उनी निक्कै खुशी देखिएकी थिइन् । एक फोटोसुटका क्रममा फाराहले आफ्नो विकिनीले बक्षस्थल नछोपेको पनि पत्तो पाइनन् ।

समुन्द्री तटमा विकिनीमा रमाउँदा उनी निक्कै खुशी देखिएकी थिइन् । एक फोटोसुटका क्रममा फाराहले आफ्नो विकिनीले बक्षस्थल नछोपेको पनि पत्तो पाइनन् ।



विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं