सगरमाथा चढ्दा नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीका सहयोगीको मृत्यु
बैशाख २७ । सगरमाथा आरोहणका क्रममा नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीका सहयोगीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोलुखुम्बु जुभिङ–१ का २५ वर्षीय फु–लोप्साङ शेर्पाको सगरमाथा आरोहणका क्रममा गत मङ्गलबार अपराह्न करिब ४ बजे सगरमाथाको क्याम्प २ र क्याम्प ३ को बीचमा डोरी चुँडिएर मृत्यु भएको हो ।
शेर्पाको शव काठमाडौं ल्याइएको बताइएको छ । सगरमाथा आरोहणका क्रममा विवादका बिच नै पनि नायिका अधिकारी र नायक कार्कीले सगरमाथा आरोहण गर्ने निर्णय गरेका थिए
![]() |
शेर्पाको शव काठमाडौं ल्याइएको बताइएको छ । सगरमाथा आरोहणका क्रममा विवादका बिच नै पनि नायिका अधिकारी र नायक कार्कीले सगरमाथा आरोहण गर्ने निर्णय गरेका थिए



विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं