सिलिन्डर विष्फोट हुँदा १७ स्कुले विद्यार्थीको जलेर मृत्यु
११ जेठ,इस्लामावाद। पुर्वी पाकिस्तानमा सिलिण्डिर विष्फोटा हुँदा १७ स्कुले विद्यार्थीको ज्यान गएको छ।
घट्नामा ७ जना विद्यार्थी घाइते भएका छन। राजधानी इस्लामावादबाट १२० किलोमिटर पर रहेको गुजरात शहरमा स्कुल बसमा रहेको ग्यास सिलिन्डर पड्किएको हो।
सिलिण्डर पड्किएपछि बसमा आगो लागेको बताइएको छ। विष्फोटमा घाइते भएका ७ जना विद्यार्थीलाई नजिकैको अस्पतालमा पुर्याइएको छ।
प्रहरी अधिकारी मोहम्मद रशिदले घट्नाको पुष्टी गर्दे उक्त स्कुल बस विद्यार्थी लिएर स्कुल जाँदै गरेको बेलामा विष्फोटमा परेको बताएका छन्। उक्त बसमा ग्यास सिलिण्डर के कति प्रयोजनले राखिएको थियो भनेर थाहा भएको छैन्।