सलमान खानले विवाह गर्ने केटी यस्ती..(तस्विर सहित)
बलिउड सलमान खानले विवाह गर्न लागेको चर्चाले तातेको छ। बलिउडका सवै भन्दा चर्चित अविवाहित सुपरस्टार सलमानको विवाहको बारेमा चर्चा हुनु अस्वभाविक पनि होइन्।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjsCDJbgFq_z1BWDqUnHF7GofCRk-hi4ZVF29V5jgvwc-0QO0_N85UXuCveWZpBuic829kxHiBzNaBVKgF91njUQ5pDsvjHzkirAG60QfTwDXW2l2nUXQhMI4RzezTKBkH-iV9D8MKmwgLj/s320/lulia-vantur.jpg)
यसअघि पनि थुप्रै नायीका र मोडलसंग सलमानको अफेयर र विवाहको विषयमा समाचार आउने गरेका हुन् । तर यसपटक भने सलमान खान विवाहको विषयमा निकै गम्भिर रहेको बताइन्छ ।
यसपटक सलमान खानको विवाहको कुरा रोमानियाकी टेलिभिजन नायीका लुलिया भन्तुरसंग हो।
सलमानले लुलियालाई करिब दुइ वर्ष अघि भेटेको बताइएको छ ।त्यसयता सलमान लुलियासंग निरन्तर सम्पर्कमा थिए। तर केही हप्ता यता भने सलमानलाई मानिसहरुले लुलियसंग दर्जनौ पटक होटलमा संगै बसेको देखेका छन्।
सलमानका पिता सलिम खानले सलमानले विवाह गर्न नलागेको र लुलिया साथी मात्रै भएको बताएका छन्। तर सलमानले लुलियाको विषयमा केही नबोलेपछि विषय गंभिर बनको हो।
सलमान यसअघि संगिता बिजलानी, सोमी अली, एस्वर्या राय र क्याट्रिन कैफसंग पनि जोडिएका थिए।
सलमानले विवाह गर्ने भनिएकी ललिया भन्तुर यस्ती छिन्..
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjy_rsbWEkTQbv1IynoaE4tXgRyj9UmJq3XedW2ILtbDWVK7inZu6xBZNQid5FbaKq_CbANsvdEStJqx3c9MVEDKaX89AuMjkgUt_0gIZRvgYi8lec0tdBP7yKIKQqwymQOXS_f4-gYSknk/s1600/lulia-vantur2.jpg)

![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjBsvSw4nheEfG9Wv8Xa4GnE5USUcrYQsquWiqeeuLzRFGVR1ucdG_GZeynZkMjE2XyORZxGaR91Ou1iVAbJQSOc_IWabiqkLVoQl79mBE925_evJHWpSaXtSTJTwby565A3v-PJLFjCE2R/s640/lulia-vantur1.jpg)