जापानमा १५ वर्ष जेल बसेका मैनालीले ७ करोड क्षतिपुर्ती पाउने
१० जेठ,काठमाडौ। निर्दोष हुँदा हुँदै पनि महिलाको हत्याको आरोपमा १५ वर्ष जेल बसेका नेपालका गोविन्द मैनालीले करिब ६ करोड ८० लाख जापानिज ऐन क्षतिपुर्ती बापत पाउने भएका छन्।

उनले जापान सरकारबाट क्षतिपुर्ती बापत ६ करोड ८० लाख ऐन पाउन लागेका हुन् ।
महिला हत्याको आरोपमा निर्दोष ठहर भएपछि टोकियो अदालतले जापानी सरकारलाई यस्तो आदेश दिएको हो ।

उनले जापान सरकारबाट क्षतिपुर्ती बापत ६ करोड ८० लाख ऐन पाउन लागेका हुन् ।
महिला हत्याको आरोपमा निर्दोष ठहर भएपछि टोकियो अदालतले जापानी सरकारलाई यस्तो आदेश दिएको हो ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं