लाजै नमानी पारदर्शी पहिरनमा पार्टीमा छिरिन् करिना
बलिउड नायक कुणाल खेमुको आज जन्मदिन परेको छ । २९ वर्षीय कुणालले आफ्नो जन्मदिनको पूर्व सन्ध्यामा बलिउड स्टारहरुलाई पार्टी दिएका छन् । बलिउड हस्तिहरू अरसद वारसी, सोहेल खान, अर्पिता खान, क्रिकेटर विराट कोह्ली, कुनाल कपुर, अभय देओल, दिया मिर्जा, शरमन जोशी लगायतका सेलिब्रेटीहरू जन्मदिनको उक्त पार्टीमा पुगेका थिए ।

उक्त पार्टीमा कुणाल खेमुकी प्रेमीका सोहा अलि खानसहित सैफ अलि खान र नायीका करिना कपुर पनि पुगेका थीए । पार्टीमा करिना र सैफलाई विषेश रूपले हेरिएको थियो । अक्टुवरमा विवाह बन्धनमा बाँधीएका यी जोडिको विशेष चर्चा भयो पार्टी भरी । सबैको आँखा यी दुई जोडीमाथी परेको थियो । कुणालका हुनेवाला जेठान समेत रहेका सैफको जोडीलाई हेरिनुको कारण कुणालको विशेष अतिथी भएकाले मात्र होइन् उनीहरुको पहिरनका कारण उनीहरू सबैको आँखामा परेका हुन् ।
नायीका करिना कपुर निकै पारदर्शी पहिरनमा उक्त पार्टीमा देखिएकी थिइन् । उनको पारदर्शी पहिरनबाट उनका भित्रि वस्त्र समेत प्रष्ट देखीएको थियो । उनको उक्त पहिरनले सबैलाई उनीतिर त तानेको थियो नै नायक सैफ समेत त्यस्तै पहिरनमा देखिएका थिए । पत्नी पारदर्शी पहिरनमा पार्टीमा छिरेकी थिइन् भने सैफ पनि के कम उनीपनि प्वाल परेको जिन्समा पार्टीमा छिरे । विषेश आकर्षणको केन्द्र नै रहेका उनीहरू पहिरनले झन् उनीहरूमाथीको दृष्टी झन् गडेको थियो ।
हेरौ करिना कपुरको पारदर्शी पहिरन र सैफ अलि खानको फाटेको पाइन्टका केही दृश्यहरू..