प्रेमी प्रेमिकाको यौनाङ्ग टाढैबाट छुन मिल्ने प्रविधि आयो (भिडियोसहित)
Nick and Dani were chosen as the first couple to experience Fundawear. Visit http://www.durexperiment.com.au to find out more & get Fundawear for yourself. They were separated before the trial and their first contact was through Fundawear and Skype. Agency: HAVAS Worldwide Sydney
के तपाईं आफ्ना प्रेमी प्रेमिकादेखि टाढा हुनु भएको छ ? यहाँ यस्तो प्रविधिको चर्चा हुँदैछ जसको मदतले तपाईं जहाँ जतिसुकै टाढा भए पनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ । सुन्दा अपत्यारिलो लागे पनि तपाईं टाढै बसेर अब आफ्ना प्रेमी या प्रेमिकासँग सहवासको आनन्द उठाउन सक्नु हुन्छ । कन्डोम निर्माण गर्ने कम्पनी ड्यूरेक्सले यस्तो अन्तरवस्त्रको निर्माण गरेको छ कि जसमा जोडिएको सेन्सरले महिला र पुरुषको गोप्य अंगहरुमा प्रेमीको स्पर्शको अनुभूति र उत्तेजना पैदा गर्नेछन् । फन्डवियर्स नाम दिइएको यस्तो प्रविधि जोडिएको वस्त्रलाई तपाईका प्रेमी या प्रेमिकाले स्मार्टफोनको माध्यमबाट चाहेको समयमा छुन र नियन्त्रण गर्न सक्नेछन् । सायद अब हामी पनि यो प्रविधिको प्रयोग गर्नेछौ छिट्टै : फण्डवियर्सको प्रयोग गर्दै गरेको जोडीको भिडियो हेर्नुहोस् :
पुरा भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् ।
source:scatnepalnews


.jpg)
विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं