गुगल अर्थ भ्यु क्यामेराले खिच्यो अस्ट्रेलियाली जोडीको यस्तो उपद्रव खुलेआम सेक्स तस्वीर ...

नयाँ दिल्ली । प्रेमको नशामा एक अस्ट्रेलियाली जोडीले यस्तो उपद्रव गरे जसबाट प्रेमी जोडी बच्न मन पराउछन् ।

गुगल अर्थ भ्यु क्यामेरामा सेक्स्युअल इन्टरकोर्सका क्रममा एक अस्ट्रेलियाली जोडीको तस्वीर सार्जवनिक भएको छ । यो जोडी आफ्नो बीएमडब्ल्यु कारको बोनटमा यौन क्रियामा लिप्त थियो । एसिलेटको बाहिरी क्षेत्रको हाइवेमा प्राइभेट पल बिताइरहेको यो जोडीको यो तस्वीर त्यतिबेला आए जब इन्टरनेट फर्म प्लेस भिजिट गरिरहेका थिए । यो जोडी प्रेम प्रकट गर्ने क्रममा लिप्त थियो । बोटमा सुतेकी लेडी पार्टनर कम्प्रोमाइजिङ पोजिसनमा थिइन् । अन्त्यमा गुगलले यसलाई ब्लर पनि गर्नु पर्ने भयो ।



गुगल स्पोक्सपर्सनले द सनलाई बताएअनुसार बेलाबेलामा स्ट्रीट भ्यू कासहरुलाई आफ्नो रुटमा यसप्रकारको तस्वीर आउन सक्दछ । स्ट्रीट भ्युलाई फ्यामिली फ्रेण्ड्ली बनाउनका लागि यसप्रकारको तस्वीर ब्लर गर्नु पर्दछ ।

तर, यो जोडीले जुन प्रकारको पोज तस्वीरमा दिएका छन् यो नियोजित हुनेतर्फ इशारा गर्दछ । किनभने तस्वीरमा पुरुष तस्वीरमा ड्रिक्स सेवन गरिरहेको छ भने महिला मुस्कुराउँदै क्यामेरामा देखिएकी छन् । यो अवस्थामा यस्तो गर्नु सम्भव छ ?
एजेन्सी