बिचरी यी बच्चीको कत्रो टाउको ?(फोटोफिचर सहित)
जहाँ होँचो त्यहीँ घोँचो भन्ने उखानै छ । भारतमा एक गरीब परिवारमा पनि त्यस्तै भएको छ । उक्त परिवारकी छोरी रुना बेगमलाई यस्तो रोग लागेको छ की त्यसको उपचार गर्ने हैसियत त्यो परिवारसँग छैन ।
तर आखिर इश्वरले सबैलाई हेर्छ भन्ने मान्यतालाई सही सावित गर्दै ती बालिकालाई एक अस्पतालले सित्तैमा उपचार गरिरहेको छ । बेगमलाई हाइड्रोसेफालस नामक रोग लागेको छ, जुन निकै दुर्लभ स्वास्थ्य समस्या हो । जसका कारण उनको टाउको सुन्निएर निकै ठूलो बनेको छ । खुसीको कुरा ती बालिकाको उपचारमा संलग्न डाक्टरहरुले उनको टाउकोबाट शुक्रबार पानी निकाल्न सफल भएका छन् ।
त्रिपुराको गरीब परिवारमा बस्ने यी बालिकाको दिल्लीको एक सुविधासम्पन्न अस्पतालले सित्तैमा उपचार गरिदिने बाचा गर्दै अहिले उपचार गरिरहेको छ । यी बच्चीको अवस्थामा अहिले सुधार आइरहेको दाबी अस्पतालको छ । १५ महिनाकी यी बालिकाको टाउको उनको सरीरभन्दा पनि निकै ठूलो आकारको छ । जसका कारण उनी टाउको अठ्याउन सक्दिनन् र सुत्नुपर्छ ।