जम्मा तीन सय रुपैयाँका लागि यती ठुलो भयानक अपराध
पैसाले दुश्मनी पैदा गराउँदछ, तर दुश्मनी पनि कसैको ज्यानै जाने किसिमले अघि बढ्यो भने के होला । मात्रा तीन सयरुपैयाँका लागि आफ्नो छोरासंग मिलेर बुबाले एक बृद्धको ज्यान लिएको छ ।मृतकका छोराले प्रहरी कार्यालयमा दिएको बयान अनुसार, बुबाले लाठिले पिटेर लखेटेपछि घटनामा संलग्नहरु भागेको थियो ।
प्रहरीले शबको पोष्टमार्टम गरेको छ । घटना सोमबार अबेर साँझ भएको हो । मृतकको छिमेकीले दिएको जानकारी अनुसार, कामता प्रसादले बताएकी, उसले ट्युबवेलले गाउँमा अमृत पटेल पुत्र रामसिंहको खेतमा सिंचाई गरेको थियो । त्यसको भाडा तिन सय रुपैयाँ तोकिएको थियो । केही दिन पैसा मागिरहँदा पनि उनले दिएको थिएन् ।
आईतबार पनि उसले अमृतको घरमा नै पुगेर पैसा मागेको थियो ।अमृतले भनेको थियो कि, यो मोवाईल लिएर जाउँ र जुन दिन पैसा दिन सकिन्छ त्यही दिन फिर्ता देउ । उसले बताएकी त्यसपछि लगतै अमृतलाल पटेल र उसका दुई छोरा बबली र धर्मेन्द्र घर भित्र छि¥र्यो र उसलाई मोबाईल चोरीको आरोप लगायो । त्यसपछि तिन बाउछोरा मिलेर उनलाई पिट्यो । पछिपछि गएर उसका बुबा अनुसुईया उर्फ बुआली (७०) लाई पनि लाठी पिटे । जसका कारण उसको मृत्यु भयो । कामताप्रसादले अमृत पटेल र दुई छोराको बिरुद्ध हत्याको उजुरी परेको छ । उनीहरु पक्राउ परिसकिएको छ ।
प्रहरीले शबको पोष्टमार्टम गरेको छ । घटना सोमबार अबेर साँझ भएको हो । मृतकको छिमेकीले दिएको जानकारी अनुसार, कामता प्रसादले बताएकी, उसले ट्युबवेलले गाउँमा अमृत पटेल पुत्र रामसिंहको खेतमा सिंचाई गरेको थियो । त्यसको भाडा तिन सय रुपैयाँ तोकिएको थियो । केही दिन पैसा मागिरहँदा पनि उनले दिएको थिएन् ।आईतबार पनि उसले अमृतको घरमा नै पुगेर पैसा मागेको थियो ।अमृतले भनेको थियो कि, यो मोवाईल लिएर जाउँ र जुन दिन पैसा दिन सकिन्छ त्यही दिन फिर्ता देउ । उसले बताएकी त्यसपछि लगतै अमृतलाल पटेल र उसका दुई छोरा बबली र धर्मेन्द्र घर भित्र छि¥र्यो र उसलाई मोबाईल चोरीको आरोप लगायो । त्यसपछि तिन बाउछोरा मिलेर उनलाई पिट्यो । पछिपछि गएर उसका बुबा अनुसुईया उर्फ बुआली (७०) लाई पनि लाठी पिटे । जसका कारण उसको मृत्यु भयो । कामताप्रसादले अमृत पटेल र दुई छोराको बिरुद्ध हत्याको उजुरी परेको छ । उनीहरु पक्राउ परिसकिएको छ ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं