आगोमा रेकर्ड राख्न खोज्नेलाई सघाउँदा ज्यानै गयो – भिडियो हेर्नुहोस्
सुरुङभित्र आगो लगाउँदै गर्दा बाहिरबाट आगो लगाइदिएपछि घाइते भएका दुई जना युवकमध्ये एक जना तनहुँ घर भएका २८ वर्षका सुरेश पन्थको आज उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । अर्का घाइतेको काठमाडौँमै उपचार भइरहेको छ । यसका आयोजकहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
कसरी परे आगोमा, कृपया १८ बर्षमाथिकाले मात्रै हेर्नुहोस् तल क्लिक गरेर