कुकुरले 'आई लभ यु' भन्दा ८ करोड दङ्ग ! (साथमा भिडियो)
एउटा कुकुरको भिडियो अहिले युट्युबमा निकै लोकप्रिय हुँदैछ। ४८ सेकेन्डको भिडियोमा कुकुरले आइ लभ यु भनेको जस्तो सुनिन्छ। भिडियो ८ करोडभन्दा बढीले हेरिसकेका छन्। एक लाखभन्दा बढीले भिडियोमा कमेन्ट गरिसकेका छन्। मिसिका नामको त्यही कुकुरको नाममा खोलिएको फेसबुक पेजमा साढे ३ लाखभन्दा बढीले लाइक गरेका छन्। भिडियो हेर्नुस्-
पुरा भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोला ।
पुरा भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोला ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं