तौल घटाएपछि फ्रान्सिस्कोको यस्तो खुशी (फोटो फिचरसहित)
६ महिनामा फ्रान्सिस्कोले आफ्नो तौल धेरै नै घटाएकी छिन् । आफ्नो तौल घटाएपछि दंग देखिएकी यि मोडलले बिकिनीमा खुलेरै मस्ती गरेकी छिन् । ६ महिना अघि शरिरको वजन बढेपछि उनलाई धेरैले हाँस्यको पात्र बनाएका थिए ।

तर सबैको मुखमा ताला लगाउदै उनले ६ महिनामै आफ्नो फिगरलाई आकर्षक बनाएकी छिन् ।



तर सबैको मुखमा ताला लगाउदै उनले ६ महिनामै आफ्नो फिगरलाई आकर्षक बनाएकी छिन् ।




विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं