'मुम्बइमा' बिनाको हट बेड्सिनले सबै सिमा तोडियो (भिडियो सहित )




पाकिस्तानी मुलकी बलिउड नायिका बीना मलिक अंगप्रदर्शन गर्न उदार मानिन्छिन् । चलचित्रको पर्दामा होस् या कुनै सार्वजनिक कार्यक्रममा बिना उत्तेजक पहिरनमा देखिन्छिन् ।हालै मात्र वीनाले अभिनय गरेको चलचित्र ‘मुम्बई १२५ किमी’ को प्रोमो सार्वजनिक गरिएको छ ।

प्रोमोमा वीनाको उत्तेजक दृश्य देखेर धेरैले आश्चर्य मानेका छन् । यो चलचित्रमा वीनाले भुतको भुमिका निर्वाहा गरेकी छिन् ।तर चलचित्रको पर्दामा उनी हिरोको साथमा बेडमा रमाउन मस्त देखिएकी छिन् । सिनेमा हरर कथाबस्तुमा बनेतापनि बिनाको उत्तेजक दृश्यलाई दर्शकले संझने विश्वास निर्माणपक्षको छ ।






पुरा भिडियो हेर्नुहोस् ।