हरेक १० मध्ये ९ बेलायती महिलाले खुला आकाशमुनि यौनसम्पर्क गर्ने गरेको खुलासा (भिडियो सहित)

बेलायती महिलाहरु समुद्री किनारामा यौन सम्पर्क गर्न बढी इच्छुक रहेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार ३० वर्ष भन्दा कम उमेरका ४० प्रतिशत बेलायती महिलाले कम्तीमा एक रात समुद्री किनारामा बिताएका छन् ।एकतिहाइ महिलाले आफूले समुद्री किनारमै यौनसम्पर्क गरीसकेको बताएका छन् । हरेक १० मध्ये एक बेलायती युवतीले साताको छुट्टी समुद्री किनारामा बिताउँदा आफूले ५ वटासम्म यौनसाथी बदल्ने गरेको बताएका छन् ।

युवतीहरुमा सूर्यको प्रकाशमा यौन सम्पर्क गर्ने चाहना बढी रहेको पनि पाइएको छ । उनीहरुको यस्तो बड्दो चाहाना हेर्दा अबको केही दशक पछि जनवारले झै खुलमखेला मानीसले पनि सार्बजनीक स्थानमै सेक्स गर्ने त हैनन् ? भन्ने प्रश्न उठेको छ ।

हरेक १० मध्ये ९ युवती आफूले घरभित्र भन्दा खुला आकाशमुनि बढी यौनसम्पर्क गरेको बताएका छन् । बेलायती युवतीहरुलाई बेलायत घुम्न आउने विदेशी पर्यटकमध्ये इटालियन केटाहरु सबैभन्दा कामुक लाग्छन् भने यसरि गर्छन यस्तो ठाउमा एकझलक हेरी हल्नुहोस न त

पुरा भिडियो हेर्नुहोस् ।