कस्तो अचम्म !!जागिर छाडेको उपलक्ष्यमा युवतीको निर्वस्त्र सेवा (

अमेरिकाको न्युयोर्कस्थित एक रेष्टुरेन्टमा केही दिनअघि बेलुकीको सिफ्टमा एक जना निर्वस्त्र महिला कर्मचारीले ग्राहकको सेवा गरिरहेकी थिइन् । ठूला हिल चप्पल र जालिदार पहिरनमा सरीरका ढाक्नुपर्ने अंग देखाएकी ती वेट्रेसले ग्राहकको टेबल सम्म पुगेर मुस्कान सहितको सेवा दिइन् । रेष्टुरेन्टमा एकाएक नांगी कर्मचारी देखेर ग्राहकहरु अचम्ममा परे । कतिपयले कुराको चुरो नै बुझेनन् । ती वेट्रेसको नांगो पिठ्यूँमा शान्तपूर्वक बाहिर लेखिएको थियो । उक्त रेष्टुरेन्टमा अरु वेट्रेसले पनि त्यस रात निकै अघिपछि भन्दा फरक पहिरन लगाएका थिए । वास्तवमा ती नांगिने कर्मचारीले त्यस रातदेखि उक्त रेष्टुरेन्टको जागिर छाड्दै थिइन् । जागिर छाड्न लागेको उपलक्ष्यमा उनले खुसीसाथ पाहुनाहरुलाई आफु नांगिएर सेवा दिइन् भने उनको सम्मानमा अरु सहकर्मीहरुले पनि अरु दिनभन्दा फरक तर सेक्सी पहिरन लगाए । धन्य जागिर छाड्ने त्यो शैली ।भिडियोसहित हेर्नुहोस् ।